‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’

काठमाडौं । बागमती सफाइ महाअभियान चार सय ९९ हप्ता पूरा भएको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको महाअभियानअन्तर्गत प्रत्येक हप्ताको शनिबार बागमती सफाइ हुने गरेको छ । ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा...

मेटलाइफ नेपालको बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । मेटलाइफ नेपालले बीमा सचेतना वाकाथनको आयोजना गरेको छ । आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले ललितपुरमा सचेतना वाकाथनको आयोजना गरेको हो । शनिबार भएको ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका ३ सयभन्दा बढी कर्मचारी र...

अमेरिकालाई हराएर नेदरल्यान्ड्स क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं। अमेरिकामाथि सानदार जित निकाक्दै नेदरल्यान्ड्स फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिबार राति भएको पहिलो प्रिक्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ गोलले हरायो । नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपाए, डेली ब्लिन्ड...

इरानमा ड्रेस कोडसँग जोडिएको हिजाबलाई लिएर विरोध

नयाँ दिल्ली । प्रदर्शन रोकिने नदेखिएपछि इरान सरकारले दशकौँ पुरानो हिजाब कानुनको समीक्षा गर्न थालेको छ । विशेषगरी महिलाहरूले आफ्नो टाउको अनिवार्य छोप्नुपर्ने दशकौँ पुरानो हिजाब कानुनको समीक्षा भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।...

नेफ्टा अवार्डको नयाँ संस्करण फेरि विदेशी भूमिमा हुने

काठमाडौं । विदेशमा केही संस्करण गरेर घरेलु भूमिमा फर्किएको चलचित्र प्राविधिक संघले गर्दै आएको नेफ्टा अवार्डको नयाँ संस्करण फेरि विदेशी भूमिमा हुने भएको छ । संस्थाका अध्यक्ष पुष्कर लामाले प्रेस विज्ञप्ति जारी गर्दै अवार्डको नयाँ संस्करण...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । सुनसरी, कोशी गाउँपालिका-४ स्थित सडकमा रामेछाप पावर कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिको को.१ क १७४० नम्बरको भ्याकु लोडर पार्किङ गरी राखेको अवस्थामा अचानक ब्याट्री सर्ट भई शनिबार साँझ आगलागी हुँदा भ्याकु लोडरको ईन्जिन...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

डोल्पा । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ठुलीभेरी नगरपालिका-५ बस्ने २६ वर्षीय कुमार बुढालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बुढाले ती बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबरजस्ती करणी गरेको...

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र पूर्व प्रहरी कर्मचारीहरूबीच अन्तरक्रिया सम्पन्न

बाँके । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बाँकेका पूर्व प्रहरी कर्मचारीहरूसँग शुक्रबार आयोजित एक कार्यक्रमबीच अन्तरक्रिया गर्नुभएको छ । प्रहरी महानिरीक्षक सिंहले पूर्व प्रहरी कर्मचारीका सन्ततीहरूलाई स्कुल भर्ना तथा प्रहरीको भर्ना छनोटमा प्राथमिकता दिने...

प्रदेशमा मुख्यमन्त्रीका लागि कसरत

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचन नतिजा लगभग आइसकेको छ । प्रत्यक्षतर्फ शनिबार स्याङ्जा-२ को नतिजा आएको छ भने दोलखा र बाजुरामा मतगणना जारी छ । स्याङ्जा-२ मा कांग्रेस नेता धनराज गुरुङ निर्वाचित...

दक्षिण कोरिया उपविजेता बन्दै अन्तिम १६ मा पुग्याे

एजेन्सी । फुटबल प्रतियोगिताको प्रि–क्वार्टरफाइनल स्थान पक्का गर्ने तेस्रो एसियन राष्ट्र बनेको छ । दक्षिण कोरियाले पोर्चुगललाई नाटकीय रूपमा २–१ ले स्तब्ध पार्दै समूह ‘एच’को उपविजेता बन्दै अन्तिम १६ को स्थान पक्का गरेको हो । पोर्चुगल...

RECENT POSTS

HOT NEWS