गरिबी निवारण अभियान आगामी सरकारले प्राथमिकता दिनुपर्छ

इटहरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको समग्र विकास, जनताको आर्थिक समृद्धि र रोजगारी सिर्जनाका लागि विशेष योजना बनाएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। देशको गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरण...

दुई दशमलव १६ अङ्कले बढ्यो नेप्से

काठमाडौं  । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ ।  आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार...

चिनियाँ नागरिकमाथि चक्कु प्रहार गर्ने प्रक्राउ

काठमाडौं ।  इन्द्रचोकमा दुई जना चिनियाँ नागरिकमाथि चक्कु प्रहार भएको छ। आइतबार बिहान साढे ११ बजे काठमाडौं महानगरपालिका-२५ इन्द्रचोकमा एक चिनियाँ नागरिकले धारिलो हतियार चक्कु प्रहार गरी दुई जना चिनियाँ नागरिकलाई घाइते बनाएको जिल्ला प्रहरी...

तननी दाफा खलकाे आयोजनामा इन्द्रायणी सम्पन्न

काठमाडौं । तननी दाफा खलकाे आयोजनामा भएकाे कीर्तिपुरकाे इन्द्रायणी जात्रा मंसिर १७ गते शनिबार सम्पन्न भएको छ ।  कीर्तिपुरमा मंसिर शुक्ल चतुर्थीको दिन सुरु हुने सातगाउँले जात्राकाे नामबाट चर्चित रहेकाे भएता पनि नेपालभाषामा बखु...

चिसोले मुगुमा पहिराबाट विस्थापितको बिचल्ली

गमगढी (मुगु) । चिसो बढ्दै गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका–११ का पहिरोपीडितको बिचल्ली भएको छ । गत असोज तेस्रो साता यहाँ पहिरोले घर पुरिँदा स्थानीयको बिचल्ली भएको थियो । पीडित परिवार हाल त्रिपाल हालेर...

तेह्रथुममा आठ पत्रकार पुरस्कृत

तेह्रथुम। नेपाल पत्रकार महासङ्घ तेह्रथुमले १२औँ साधारण सभाको अवसरमा जिल्लाका तीन महिला र पाँच पुरुषसहित आठ पत्रकारलाई पुरस्कृत गरेको छ । सञ्चार क्षेत्रमा पुर्‍याएको योगदानका कारण उनीहरूलाई सम्मान गरिएको हो । पुरस्कृत हुनेमा कान्तिपुर संवाददाता...

पहेँलो धातु सुनको मूल्य बढ्याे

काठमाडौं ।  साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो। आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार...

रोनाल्डोको रेकर्ड ताेड्न सफल भयाे मेस्सी

दोहा । विश्कप फुटबलमा सर्वाधिक गोल गर्नेको सूचीमा क्रिस्टियानो रोनाल्याडोलाई लियोनल मेस्सीले पछि पारेका छन्। अर्जेन्टिनाका कप्तानसमेत रहेका मेसीले शनिबार राति अष्ट्रेलियाविरुद्ध गोल गर्दै रोनाल्डोको नाममा रहेको रेकर्ड तोडेका हुन्। यसअघि विश्वकपमा रोनाल्डोको र मेसीको...

एमालेका नेता गोकुल बास्कोटाको घर अगाडि फेला परेको शंकास्पद वस्तु निस्कृय

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाको घर अगाडि फेला परेको शंकास्पद वस्तु निस्कृय बनाइएको छ। भक्तपुरको लोकन्थलीमा रहेको बास्कोटाको घर अगाडि प्लास्टिकभित्र राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको थियो। घरअगाडि प्लास्टिकभित्र रहेको शंकास्पद प्रेसर...

मतपरिणाम सार्वजनिक भएको ३५ दिनभित्र खर्च विवरण बुझाउन निर्वाचन आयाेगकाे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारलाई अन्तिम मतपरिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र खर्च विवरण बुझाउन निर्देशन दिएकाे छ । प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश...

RECENT POSTS

HOT NEWS