यती एयरलाइन्सको हवाई टिकटको खरिदमा निश्चित रु. ५०० क्यासब्याक पाउने
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ ।
उक्त क्यासब्याक अफर योजना अनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग “ग्लोबल स्मार्ट प्लस” प्रयोगकर्ताहरुले यती एयरलाइन्सको...
भीषण वर्षाका कारण धानमा क्षति
दमौली । सोमबारको भीषण वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा भित्र्याउने बेला भएको धानमा क्षति भएको छ ।
जिल्लाका दशवटै पालिकाका विभिन्न ठाउँमा वर्षाले धानमा क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सबै स्थानमा भएको...
ट्रम्पले गरे आफूलाई विजेता घोषणा
वासिङ्टन । रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका उम्मेदवार रहेका डोनाल्ड ट्रम्पले आफू विजयी भएको घोषणा गरेका छन् ।
फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै उनले अमेरिकी राष्ट्रपतिमा आफूलाई विजयी भएको घोषणा गरेका हुन् । यद्यपि यसको औपचारिक घोषणा...
ओलम्पिक २०३६ काे आयोजक बन्न भारतकाे दाबी
काठमाडाैं । भारतले ओलम्पिक खेलकुद प्रतियोगिता २०३६ को आयोजनाको दाबी पेश गरेको छ।
इन्डियन ओलम्पिक एसोसिएशन (आइओए)ले अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)लाई आधिकारी पत्र पठाउँदै ओलम्पिक आयोजनाको दाबी गरेको हो। केन्द्रीय खेलकुद मन्त्रीको भनाइलाई दाबी गर्दै...
उर्जामन्त्री दीपक खड्कासित भारतका समकक्षी खट्टरबीच भेटवार्ता
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका विद्युत मन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ । भारतको भ्रमणमा रहेका मन्त्री खड्काले मङ्गलबार राती नयाँदिल्लीमा भारतका विद्युतमन्त्री खट्टरसँग भेट गरेका हुन् ।
भेटमा नेपाल–भारतबीचको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे अग्रता कायमै
एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावको मत परिणाम सार्वजनिक भइरहदा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पले अग्रता बढाउदै लगेका छन्। अहिलेसम्मको परिणामले ट्रम्पलाई जित निकट पुर्याएको छ।
निर्वाचनको पछिल्लो परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले ४७ दशमलव २...
दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर
पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ।
उच्च अदालत पाटनको फैसलालाई सर्वोच्चले सदर गरेको हो। मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको...
आज यु १९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डविरुद्ध खेल्दै
काठमाडाैं । आइसिसी महिला यु १९ विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ।
नेपालले थाइल्याण्डसँग खेल्दै छनोट यात्रा सुरु गर्न लागेको हो। खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे हुनेछ।एशिया छनोट...
इन्डोनेसिया सरकारबाट अध्यक्ष ढकाल सम्मानित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन्।
नेपाल र गणतन्त्र इन्डोनेसियाबिच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गरेको भूमिकाको कदर...
केवाईसीलाई सहज बनाउने
काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थाहरूमा खाता खोल्दा अनिवार्य आवश्यक पर्ने ग्राहक सम्बन्धी विस्तृत विवरण (केवाईसी) लाई सहज र छरितो बनाउने भएको छ ।
नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र बनाउँदा पेस गरेको विस्तृत विवरणलाई नै...
























