मैत्रीपूर्ण खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई बिदाइ
काठमाडौं । ताजिकिस्तान र अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई शनिबार बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटल संघ एन्फाले शनिबार टिम बसिरहेको होटेलमा पुगेर टोलीको बिदाइ गरेको हो ।दसई मैत्रीपूर्ण...
टेबल टेनिस खेलाडी सेलिशा खड्गीको निधन
काठमाडौं । नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ।
लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले जानकारी दिए। उनका अनुसार ३० वर्षीया सेलिशाको आजै कीर्तिपुरमा अन्त्येष्टि गरिएको छ।
सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा...
बिपी कोइराला क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु
काठमाडौं । चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण सुरु गरिएको छ । यसअघि नमूना बाहिर पठाइदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण सुरु गरिएको हो ।
अस्पतालका उपनिर्देशक डा....
कांग्रेसबाट ऊर्जा राज्यमन्त्री बनेका पूर्णबहादुर तामाङको निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं ।नेपाली कांग्रेसबाट ऊर्जा राज्यमन्त्री बनेका पूर्णबहादुर तामाङको निर्माण कम्पनी कालोसूचीमा परेको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले तामाङ सञ्चालक रहेको कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालिलाई कालोसूचीमा राखेको हो।
गोरखापत्रमा आज प्रकाशित सूचनामा उक्त कम्पनीलाई सडक विभागअन्तर्गतको संघीय...
नेपाल सम्बत पुरस्कार विष्णु चित्रकारलाई पुरस्कार प्रदान
काठमाडौं । यस वर्षको नेपाल सम्बत पुरस्कार भाषा सेवी, नेपाल सम्बत आन्दोलनका अगुवा विष्णु चित्रकारलाई सम्मान सहित पुरस्कार प्रदान गरिएको छ।
नेपालको मौलिक तथा राष्ट्रिय सम्बतको अवस्थामा गत कछ्लाथ्व १ पारू (कार्तिक १७ गते) शनिबार...
फ्रान्सकाे कप्तानले केही समयका लागि विश्राम लिने
काठमाडौं । नियमित कप्तान केलियन एमबाप्पेले फ्रेन्च राष्ट्रिय टोलीबाट केही समयका लागि विश्राम पाएका छन् ।
यूईएफए नेसन्स लिगअन्तर्गत इजरायल र इटालीविरुद्धका खेल उनले नखेल्ने निश्चित भएको हो ।
फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले २३ सदस्यीय टोलीको सूचीमा...
कोप–२९ तयारी अन्तिम चरणमा
काठमाडाैं । आगामी कात्तिक २६ गतेदेखि आउँदो मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकु शहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रको २९औं सम्मेलन (कोप–२९) तयारी अन्तिम चरणमा पुगेको छ । यसका लागि...
वित्तीय संस्थामा छुट्टै ग्राहक पहिचानसम्बन्धी विवरण केवाईसी भर्नु नपर्ने
काठमाडौं । अब बैंक तथा वित्तीय संस्थामा छुट्टै ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) भर्नु नपर्ने भएको छ । नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र बनाउँदा पेस गरेको विस्तृत विवरणलाई नै बैंक तथा वित्तीय संस्थाले लिन सक्ने गरी...
दाेस्राे पटक राष्ट्रपति भएपछि कुनै युद्ध हुन नदिने ट्रम्पको घोषणा
वासिङटन । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प विजयी भएका छन्।
ट्रम्पले यसलाई सबैभन्दा ठूलो राजनीतिक क्षण भनेका छन्। विजयपछि ट्रम्पले आफ्नो पहिलो भाषणमा देशका जनतालाई धन्यवाद दिँदै अब युद्ध नहुने बताए। उनले इजरायल र...
करिब ७२ अर्ब का पाँचवटा आयोजनाको तयारी ‘फास्ट ट्र्याक’मा गरिने
काठमाडौं । विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब का पाँचवटा आयोजनाको तयारी ‘फास्ट ट्र्याक’मा गरिने भएको छ ।
अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व–पश्चिम राजमार्गको बागमती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा...
























