दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदमा त्रिपक्षीय भिडन्त हुने
सुर्खेत । दैलेखको दुल्लु नगरपालिका–१३, को वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । यहाँ प्रमुख राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने...
सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपा विरोध प्रदर्शन
पोखरा । सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध प्रदर्शन गरेको छ ।
आइतबार लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजालसमा म्याद थपको बहस हुँदैछ...
चीनका लागि प्रा. डा. कृष्णप्रसाद ओली नेपाली राजदूत नियुक्त
काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त भएका छन् ।
राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा २८२ (१) बमोजिम ओलीलाई राजदूत नियुक्त गरेका हुन् । यस्तै अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी...
सेयर काराेबार २७०० अंक नाघ्याे
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारले २७०० अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६२.५४ अंक बढेर २७३८ मा कायम भएको छ ।
यस दिन कुल २२८ कम्पनीको मूल्य बढ्दा १३...
रास्वपाका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने भएका छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न...
प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त
काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त भएका छन् ।
राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा २८२ (१) बमोजिम ओलीलाई राजदूत नियुक्त गरेका हुन् । यस्तै अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी...
नेपाली दम्पतीमाथि १५ करोड नगद र गरगहना लुटपाट
काठमाडौं । भारतको बैंग्लोरमा नेपाली दम्पतीमाथि १५ करोड भारतीय रुपैयाँ बराबरको नगद र गरगहना लुटपाट गरेको आरोप लागेको छ ।
विजयनगरस्थित अरिहान्त ज्वेलर्सका सञ्चालक सुरेन्द्रकुमार जैनले आफ्नो घरबाट १५ करोड बराबरको नगद र गहना चोरिएको...
अन्धविश्वासकाे पराकाष्ठा एसीको पानीलाई चरणामृत भनेर पिएपछि . . .
वृन्दावन । भारतको वृन्दावनको मन्दिरमा रोचक घटना घटेको छ । त्यहाँ रहेको हात्तीको मूर्तिबाट निरन्तर झरिरहेको पानी पिउन श्रद्धालुहरू लाइन लाग्ने गर्थे । त्यो पानी भगवान् श्रीकृष्णको पाउबाट आएको उनीहरूको विश्वास थियो । तर,...
कतार मध्यस्थता नहुने
काठमाडौं । इजरायल र हमासबीच युद्धविरामको पहल गर्दै आएको कतार मध्यस्थताको जिम्मेवारीबाट पछि हटेको छ । अब इजरायल र हमासले वार्ताका लागि इच्छा व्यक्त नगरेसम्म मध्यस्थता नगर्ने कतारको भनाइ छ ।
अमेरिकाले कतारमा हमासका नेताहरुको...
निवर्तमान कानुनमन्त्री अधिकारी प्रहरी पक्राउ
विराटनगर । कोशी प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।
मानव तस्करीको अभियोगमा उनलाई आफ्नै पार्टी नेकपा एमालेले पनि साधारण सदस्यसमेत नरहनेगरी निलम्बर गरेको थियो।
नक्कली कागजात बनाएर तीन जनालाई...

























