कर्नाटक यू-१९ टोलीसँग नेपाली टाेलीकाे हार
काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीले भारतको कर्नाटक यू-१९ टोलीसँगको पहिलो अभ्यास खेलमा हार व्यहोरेको छ । पाँच खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल १ विकेटले पराजित भएको हो ।
नेपालले दिएको ११४ रनको लक्ष्य...
महाबु गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा प्रकाश बुढा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दैलेखस्थित महाबु गाउँपालिकाको अध्यक्षको उम्मेदवार सर्वसम्मत टुंगाएको छ ।
१६ मंसिरमा हुने उपनिर्वाचनका लागि अध्यक्ष पदका लागि प्रकाश बुढालाई उम्मेदवार टुंगो लागेको रास्वपाका कर्णाली प्रवक्ता हरि अधिकारीले जानकारी गराए ।
रास्वपाले...
यू-१९ महिला टी-२० विश्वकप छनाैट खेलमा नेपालले आज कुवेतसँग खेल्दै
काठमाडौं । यूएईमा भइरहेको यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आज कुवेतसँग खेल्दैछ ।
खेल दुबईस्थित दी सेभेन्स मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
प्रतियोगितामा चार मध्ये तीन...
राष्ट्रिय टोलीकी कप्तान तुम्बापो सुब्बा
फिक्कल। नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान एवम् गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा आइतबार गृहनगरमा सम्मानित भएकी छन्। जिल्ला फुटबल संघ इलामले सुब्बालाई उनको गृहनगर सूर्योदय नगरपालिकामा सम्मान गरेको हो।
अञ्जिलाको कप्तानीमा नेपालले घरेलु मैदानमा आयोजना भएको...
भारतीय ‘विस्तारा’ले अन्तिम उडान गर्ने
काठमाडौं । भारतीय वायुसेवा कम्पनी ‘विस्तारा’ले सोमबार अन्तिम उडान गर्ने भएको छ । यो कम्पनीले विगत नौ वर्षदेखि भारतीय उड्डयन क्षेत्रमा सेवा प्रदान गर्दै आएको थियो ।
‘विस्तारा’ सिंगापुर एअरलाइन्स र टाटा सन्सको संयुक्त कम्पनी थियो...
प्रधानमन्त्री ओलीले औषधी ल्याएर बिरामीलाई वितरण गर्ने
कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधी ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने जनाउनुभएको छ । नेपालको थारु समुदायमा यो रोग बढी लाग्ने गरेको छ ।
बिपी कोइराला स्वास्थ्य...
उत्तरपुस्तिका परीक्षणमा लापरबाही हुन नदिन आग्रह
काठमाडौं । राष्ट्रिय परीक्षा उत्तरपुस्तिका परीक्षणमा लापरबाही हुन नदिन आग्रह गर्दै अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ।
बोर्डका उत्तरपुस्तिका निरीक्षकले जाँच गर्दा लापरबाही गर्ने गरेको भन्दै अध्यक्ष...
एनओसी सम्बन्धी संशोधित सूचना सार्वजनिक
एजेन्सी । दिल्लीस्थित नेपाली राजदूतावासले यात्रा अनुमति पत्र (एनओसी) सम्बन्धी संशोधित सूचना सार्वजनिक गरेको छ ।
नेपालका नागरिकले भारतको विमानस्थल प्रयोग गरेर अन्य देशमा यात्रा गर्दा 'यात्रा अनुमतिपत्र' प्राप्त गर्नुपर्ने प्रावधानलाई थप स्पष्ट पार्दै दूतावासले...
सिड्नीमा नेपाल महोत्सव हुने
आगामी मंसिर ८ गते अस्ट्रेलियाको सिड्नीमा नेपाल महोत्सव हुने भएको छ।
प्रत्येक २ वर्षमा आयोजना हुने महोत्सव यसपालि सिड्नीको डार्लिङ हार्बरस्थित टुम्बालोङ पार्कमा हुँदैछ।
नेपाली कला संस्कृति रितिरिवाज तथा नेपालको पर्यटकीयस्थलको प्रवर्द्धन गरी अष्ट्रेलियामा बस्ने नेपालीबीच...
टिकट बिक्रीमा अनियमितता भएको भन्दै छानविन हुनुपर्ने माग
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले हालै सम्पन्न साफ महिला च्याम्पियनसिप फुटबलको टिकट बिक्रीमा अनियमितता भएको भन्दै छानविन हुनुपर्ने माग गरेका छन्।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै उनले प्रतियोगिताको गेट...

























