पेट्रोलियम पदार्थको ‘ड्रिलिङ’ कार्य ७९ प्रतिशत सम्पन्न

दैलेख । जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा  पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम...

नेपाल भाषा बाल पुरस्कार वितरण सम्पन्न

काठमाडाैं । काठमाडाैं  महानगरपालिका, २७ वडामा नेपालभाषा बाल पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे छ । काठमाडाैं  महानगरपालिका अन्नपपूर्ण उच्च मावि ज्याठा, २७ वडामा नेपालभाषा मचा सिरपा (नेपालभाषा बाल पुरस्कार) र नेपालभाषा ब्वनामि सिरपा (नेपालभाषा विद्यार्थी पुरस्कार) प्रदान...

नागढुंगा सडक एक साताका लागि बन्द हुने

काठमाडौं । नागढुंगा सडक एक साताका लागि दिउँसोको समयमा आंशिक रुपमा बन्द हुने भएको छ । नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टलअन्तर्गत सिस्ने खोलामा स्लोप कटिङ गर्नु पर्ने भएकोले सडक बन्द गरिने आयोजनाले जनाएको छ । सडक...

भक्तपुरमा ९४ वर्षीय वृद्धा मृत अवस्थामा फेला

काठमाडौं । भक्तपुरमा एक वृद्धा हातखुट्टा बाँधिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी परिसर, भरतपुरका अनुसार मृत फेला पर्नेमा भक्तपुर नगरपालिका-३, दरबारस्क्वायर इछुगल्लीकी ९४ वर्षीय विष्णुकुमारी त्वयना छिन् । त्वयनाको शव बुधबार साँझ ५...

काठमाडौं बन्याे विश्वकाे छटौं प्रदूषित सहर

काठमाडौं । काठमाडौं विश्वकै छटौं प्रदूषित सहर बनेको छ । स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौंको  प्रदूषण १ सय ७० एक्यूआई मापन गरिएको छ । विज्ञका अनुसार यो सूचकांक १०० देखि...

एआईमार्फत गीत रिमिक्स गर्न दिने

काठमाडौं । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले अब क्रियटरहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मार्फत गीत रिमिक्स गर्न दिने भएको छ । क्रियटरले चाहेको शैलीमा गीतलाई परिवर्तन गर्न सक्नेगरी युट्युबमा यस्तो फिचर आउने लागेको हो । हाल यो फिचर युट्युबका सीमित क्रियटरमाझ...

पुस मसान्तभित्रै स्रोत सहमति दिनुपर्ने गरी मापदण्ड परिमार्जन

काठमाडौं । एक वर्षभन्दा बढी समय लागतका आयोजनाका लागि पुस मसान्तभित्रै स्रोत सहमति दिनुपर्ने गरी मापदण्ड परिमार्जन गरिएको छ । अर्थ मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, २०८१ ले स्रोत उपलब्धताका...

फेसबुक पेजबाट सम्प्रेषित सामग्री तथ्यपूर्ण बनाउन आग्रह

काठमाडौं । प्रेस काउन्सिल नेपालले युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन आग्रह गरेको छ । विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रस्ट हुनुपर्नेसहित तथ्यपूर्ण समाचारका लागि मंगलबार विशेष अपिल जारी...

कीर्तिपुर इतिहासदेखि वीरता/बिद्रोहको केन्द्र : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै...

निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने पक्राउ

काठमाडौं । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्तरवार्तामा गलत विवरणसहित दुष्प्रचार गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले टेलिभिजनबाट अर्यालको अभिव्यक्ती...

RECENT POSTS

HOT NEWS