टर्कीमा ६.० रेक्टर स्केलकाे भुकम्प गयाे

एजेन्सी । पश्चिमी टर्कीमा भूकम्पको धक्का महसुस गरिएको छ । देशको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट करिब २१० किलोमिटर टाढा आएको यो भूकम्पसँग सम्बन्धित खासै धेरै जानकारी उपलब्ध छैन । तर, इस्तानबुल र राजधानी अंकारासम्म भूकम्पको...

सुनचाँदीको मूल्य घट्याे

काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ४ सयले घटेर ९६ हजार...

सूर्य नेपाल प्रालि सबैभन्दा बढि कर बुझाउने कम्पनी

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा व्यक्तिगत आयतर्फ विजयकुमार शाह व्यक्तिगततर्फ सबैभन्दा धेरै आयकर तिर्ने करदाता बनेका छन् । जावलाखेल डिस्टिलरीका अध्यक्ष शाह कर दिवस समापनका अवसरमा बुधबार आयोजित कार्यक्रममा सर्वोत्कृष्ट करदाताका रुपमा सम्मानित...

जाजरकोटको प्रदेश सभ निर्वाचनमा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

जाजरकोट, मङ्सिर । जाजरकोटको प्रदेश सभा अन्तर्गत भएका निर्वाचनमा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  प्रदेश सभा क मा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली काँग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका वेदराज सिंहले १८ हजार...

रामकृष्ण ढकालको ‘भो आँसु नझार’ बोलको गीत सार्वजनिक

काठमाडौं ।गायक रामकृष्ण ढकालको ‘भो आँसु नझार’ बोलको गीत सार्वजनिक भएको छ । नारायण कँडेलको शब्द सिर्जना, रमेश कायस्थको सङ्गीत, आशिष अविरलको एरेन्ज, विकास दाहालको सम्पादन र बुद्ध एन्ड टिमको छायाङ्कन रहेको भिडियोको निर्देशन...

राजस्व सङ्कलनमा गिरावट आउँदा वित्तीय चाप बढ्याे

काठमाडौं । राजस्व सचिव रामेश्वर दङ्गालले राजस्व सङ्कलनमा गिरावट आउँदा  वित्तीय चाप बढेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घले कर दिवसका अवसरमा आयोजना गरेको छलफलमा दबाबमा परेको राजस्वमा योगदान गर्न आग्रहसमेत गर्नुभएको छ । दङ्गालले...

काठमाडौंमा रास्वपाकाे पहिलाे जित

काठमाडौं । प्रतिनिधि सभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ । बुधबार बिहान सम्पन्न काठमाडौं क्षेत्र नम्बर २ को मतगणनाअनुसार प्रतिनिधि सभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी हुनुभएको हो...

तीन जना डेंगु सङ्क्रमितको मृत्यु

काठमाडौं ।पछिल्लो २४ घण्टामा तीन जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा तीन जना मृत्यु हुनुका साथै एक हजार ३८० जना डेंगु सङ्क्रमित थपिएका छन्...

उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस

काठमाडौं। काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ ।  मङ्गलबार काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौंको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस...

ललितपुरकी ५५ वर्षीया महिलाले टेस्ट ट्युब बेबी विधिबाट सन्तान जन्माइन्

काठमाडौं । ललितपुरकी एक ५५ वर्षीया महिलाले आईभीएफ (टेस्ट ट्युब बेबी) विधिबाट सन्तान जन्माएकी छन् । ललितपुरकी विमला रजकले शनिबार स्वस्थ शिशुलाई जन्म दिएकी हुन् ।  विगत एक वर्षदेखि नर्भिक आईभीएफ सेन्टरमा उपचाररत उनको...

RECENT POSTS

HOT NEWS