चाैबिस घण्टामा काेराेना संक्रमित चारजना थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर चारजनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । एक हजार २८५ वटा स्वाब नमुनाको परीक्षण गर्दा चारजनामा संक्रमण देखिएको हो ।
यो अवधिमा देशभर २१ जना कोरोना संक्रमणमुक्त भएका छन्...
कतार विश्वकपमा फ्रान्सकाे शानदार जित
काठमाडौँ । कतारमा जारी विश्वकप फुटबल अन्तर्गतको खेलमा फ्रान्ससँग अस्ट्रेलिया ४–१ ले पराजित भएको छ।
अल वार्कनस्थित अल जनौव स्टेडियममा मंगलबार राति भएको खेलमा फ्रान्सले अष्ट्रेलियालाई ४–१ गोल अन्तरले पाखा लगाएको हो। खेलको सुरुवातमा पछि...
यसकारण विश्वकपमा समय थप
काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२मा समूह चरण अन्तर्गतका केहि खेलहरू मात्रै सकिएका छन् । हरेक खेलमा १० मिनेट भन्दा बढी समय थप गरेको देखिन्छ । अनि, यही खेलहरूबाट हामीले फुटबलमा धेरै नयाँ...
फिफा विश्व कप फुटबलमा आज पनि चार वटा खेलहरु हुँदै
काठमाडाैं । फिफा विश्व कप फुटबलमा आज पनि चार वटा खेलहरु हुँदैछन् । आज समूह ‘ई’ र समूह ‘एफ’ को दुई/दुई वटा खेल रहेका छन् ।
आज हुने पहिलो खेलमा समूह ‘एफ’ मा रहेको...
डेनमार्क र ट्युनिसियाको बराबरी
एजेन्सी । डेनमार्क र ट्युनिसियाले कतारमा जारी विश्वकप फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् ।
दोहाको एजुकेसन सिटी स्टेडियममा मंगलबार राति भएको समूह ‘डी’ को पहिलो खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा दुबै...
दाङ-२ मा माओवादी केन्द्रकी रेखा शर्मा अगाडि
दाङ क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य तर्फ हालसम्म ३५३६० मत गणना भएको छ।
पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले १३२०४ मतका साथ अग्रता कायमै राखेकी छन्। उनका निकतम प्रतिपस्पर्धी नेकपा एमालेका...
विश्वकप २०२२ मा डेनमार्क र ट्युनिसियाले अंक बाडे
एजेन्सी । फिफा विश्वकप २०२२ मा डेनमार्क र ट्युनिसियाले अंक बाडेका छन्।
मंगलबार साँझ भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
समूह ‘डी’ अन्तर्गतको यो खेलमा दुवै टिमले समान १२ पटक गोलका लागि...
फिफा विश्वकप २०२२ मा अर्जेन्टिनाकाे खराब सुरूवात
एजेन्सी । दुई पटकको फिफा विश्वकप च्याम्पियन अर्जेन्टिनाले फिफा विश्वकप २०२२ मा खराब सुरूवात गरेको छ।
मंगलबार भएको समूह 'सी' को खेलमा अर्जेन्टिनालाई एसियन टिम साउदी अरेबियाले २-१ गोलले हरायो।
साउदीले खेलमा पछि परेको स्थिति उल्टाउँदै...
गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
गुल्मी । गुल्मीको सत्यवतीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते समेत भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ। प्रहरीका अनुसार...
अमेरिकामा फ्रिजमा राखिएको भ्रुणबाट जुम्ल्याहा बच्चा जन्मिए
काठमाडौं । अमेरिकामा ३० वर्षदेखि फ्रिजमा राखिएको भ्रुणबाट जुम्ल्याहा बच्चा जन्मिएका छन्।
यो अहिलेसम्म सबैभन्दा लामो समय राखिएको भ्रूणबाट जीवित जन्मको लागि नयाँ कीर्तिमान मानिएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्।
यो भ्रुण सन् १९९२ अप्रिल २२...
























