राष्ट्रिय कर दिवस तथा कर सप्ताह सम्पन्न

पोखरा ।  आन्तरिक राजस्व कार्यालय पोखराले बिभिन्न कार्यक्रमहरूको आयोजना गरी एघारौँ राष्ट्रिय कर दिवस -२०७ढ सम्पन्न गरेको छ । “स्वेच्छिक सहभागिता सहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार” भन्ने मूल नारा सहित बुधाबार...

 कुमारी बैंकले एनसीसी बैंकसँग मर्जरको लागि तय भएको स्वाप रेसियो पारित

काठमाडाैं । कुमारी बैंकले एनसीसी बैंकसँग मर्जरको लागि तय भएको स्वाप रेसियो पारित गरेको छ । मर्जर कमिटीले तय गरेको १ बराबर १ को हैसियमा मर्जर गर्ने सहमतिलाई कुमारीको संचालक समिति बैंकले अुनमोदन गरेको...

विभिन्न क्षेत्रमा क्रियाशील सर्जकहरूलाई सम्मानित

काठमाडौं । विराटनगरमा स्थापित नारी स्रष्टा समाजले काठमाडौंमा कार्यक्रम आयोजन गर्दै साहित्यका विभिन्न क्षेत्रमा क्रियाशील सर्जकहरूलाई सम्मानित गरेको छ । बिहीबार आयोजित कार्यक्रममा समाजले ‘मोहनलता विशिष्ट स्रष्टा सम्मान’ साहित्यकार तुलसीहरि कोइराला, ‘कविराज स्रष्टा सम्मान’ साहित्यकार...

नेपालमा पनि फिल्म ‘अवतार २’ पुस १ गते रिलिज हुँदै

काठमाडौं । विश्वकै ठूलो फिल्म बजार चीनले बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार २’लाई प्रदर्शनको अनुमति दिएको छ । वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी स्टुडियोले चिनियाँ सामाजिक संजाल वेइबोमार्फत यसबारे जानकारी दिएको हो । ‘अवतार २’ सँगै अर्को हलिउड...

एन्फाले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त खुलाए

काठमाडौं। अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएपछि मुख्य प्रशिक्षक बिहिन बनेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले दरखास्त आह्वान गरेको छ । एन्फाले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि बिहीबार दरखास्त खुलाएको हो । नेपालको मुख्य प्रशिक्षकमा फिफाको...

चारपल्टकाे विश्वकप विजेता जर्मनी जापानसित स्तब्ध

चार पटकको विश्वविजेता जर्मनीले विश्वकप फुटबलमा खराब सुरुवात गरेकाे छ। बुधबार बेलुकी भएको खेलमा जर्मनी एशियन पावर हाउस जापानसँग स्तब्ध भएको हो। जर्मनीविरुद्ध जापानले पहिलो पटक जित दर्ता गरेको हो। जापानले पुर्नरामन जित निकालेको हो।...

क्रोएसिया मोरक्कोसँग अंक बाढे

एजेन्सी ।  विश्वकप फुटबलको साविक उपविजेता क्रोएसिया मोरक्कोसँग गोलरहित बराबरीमा रोकिएको छ। अल बायत स्टेडियममा २०१८ को उपविजेता बन्दाका ४ खेलाडीको साथमा उत्रिएको क्रोएसिया अट्याकिङ पक्षमा भने चुकेको थियो। त्यसोत मोरक्कोले राम्रो प्रदर्शन गरेपनि राम्रा अवसर...

राजधानीका तीनवटै जिल्लामा एफटिटिएच सेवा पुर्‍याइने

काठमाडौँ ।  नेपाल टेलिकमले चालु आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा फाइबर टु द होम (एफटिटिएच) सेवा पुर्‍याउने भएको छ । राजधानीका मुख्य सहरी भागमा अहिले पनि एफटिटिएच सेवा पुगेकामा चालु आवको अन्त्यसम्म...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट

काठमाडाैं । पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार ७८८ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। उक्त आइपिओमा १२ लाख ३० हजार ६०५...

१ हजार २८५ वटा स्वाब नमुना परीक्षण गर्दा ४ जना काेराेना संक्रमित भेटिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर चारजनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । एक हजार २८५ वटा स्वाब नमुनाको परीक्षण गर्दा चारजनामा संक्रमण देखिएको हो । यो अवधिमा देशभर २१ जना कोरोना संक्रमणमुक्त भएका छन्...

RECENT POSTS

HOT NEWS