लाइसेन्सको नयाँ आवेदन मङ्सिर ११ गतेदेखि खुला हुने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन मङ्सिर ११ गतेदेखि खुला हुने भएको छ। यातायात व्यवस्था विभागले मङ्सिर १ गतेदेखि बन्द गरेको अनलाइन आवेदन ११ दिनपछि खुला गर्ने भएको हो। विभाग र यातायात कार्यालयका...

एकैदिन ६ जना काेराेना संक्रमित थपिए

काठमाडौं ।  पछिल्लो २४ घन्टामा देशभरि जम्मा ६ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस समयमा गरिएको ९९० सय जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो। आज ३० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा ३४५ जना कोरोनाका...

करेन्ट लागेर मृत्यु

बर्दिया ।  गुलरिया नगरपालिका-१२ बिक्री बस्ने २५ वर्षीया कमला चौधरीको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा मोटर जडान भएको धारामा हात धुने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको...

अहिले अन्तर्राष्ट्रिय रूपमा दादुरा फैलिने खतरा : डब्लूएचओ

न्युयोर्क । कोभिड–१९ को महामारीको कारणले गर्दा विश्वले अहिले अन्तर्राष्ट्रिय रूपमा धेरै स्थानहरूमा दादुरा फैलिने खतराको सामना गरिरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अमेरिकी स्वास्थ्य एजेन्सी, रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी)ले बुधवार चेतावनी दिएका...

विश्वकप फुटबल २०२२ मा आज चारवटा खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा आज (बिहीबार) चारवटा खेल हुँदैछन् । समूह जी र समूह एचका दुई-दुई खेल हुनेछन् । समूह जीमा रहेको स्वीट्जरल्याण्ड र क्यामरुनबीच पहिलो खेल हुनेछ । खेल...

विश्वकपमा बेल्जियमको कठिन जित

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्यानडालाई १-० ले पराजित गर्दै बेल्जियमले विजयी सुरुवात गरेको छ । जितपछि बेल्जियमले समूह एफमा ३ अंक जोडेको छ । बेल्जियमका लागि मिची बात्सुईले एक मात्र गोल गरे...

नेप्सेमा २ करोड ५१ लाखको कारोबार

काठमाडौं । सातको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण आइतबार र सोमबार बन्द रहेको सेयर बजार मंगलबारदेखि मात्रै खुलेको थियो । मंगलबार र...

विश्वकपमा स्पेनको शानदार जित

काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह इको खेलमा स्पेनले कोस्टारिकालाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ । विश्वकपमा स्पेनको यो अहिलेसम्मको सबैभन्दा ठूलो जित हो । साथै यस विश्वकपको पनि यो...

किराना सामान खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५ प्रतिशत छुट

काठमाडाैं । आइएमई पे र मेरो किरानाबिच छुटसम्बन्धी सम्झौता भएको छ। मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी उक्त अफर सार्वजनिक गरिएको हो। ‘मेरो किराना’को वेबसाईट अथवा एपबाट किराना सामान खरिद गर्दा आइएमई पेबाट स्मार्ट...

मनकामना केबलकार देशकै पहिलो डिजिटल केबलकार बन्ने

काठमाडौं । नेपालको पहिलो मनकामना केबलकार सञ्चालनको २५ वर्ष पुरा भएको छ । यो केबलकार २०५५ साल मङ्सिरदेखि सञ्चालनमा आएको हो । यसका सञ्चालक राजेशबाबु श्रेष्ठका अनुसार हालसम्म १ करोड ७० यात्रुले केबलकार प्रयोग गरेका...

RECENT POSTS

HOT NEWS