सप्तरी–२ मा हरेक पटक नयाँ इतिहास
सप्तरी । मङ्सिर ४ को निर्वाचनसम्म धेरैको अनुमान थियो सप्तरी क्षेत्र नं २ मा यसपटक नयाँ इतिहास कायम हुनेछ । तर त्यो अनुमान फेल भयो किनभने यहाँ यो निर्वाचनमा पनि नयाँ अनुहारको विजय भयो ।...
समाज लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग
काठमाडौं । समाज लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
संस्थाले एक सुचना प्रकाशित गर्दै बरिष्ठ सहायक (शाखा प्रबन्धक),सहायक (शाखा प्रबन्धक) र कनिष्ठ सहायक, प्रशिक्षार्थि पदहरुको लागि केहि संख्यामा कर्मचारी माग...
काठमाडौं महानगरपालिका क्षेत्रको जमिन गैरकृषि क्षेत्रका रुपमा वर्गीकरण
काठमाडौं । काठमाडौं महानगरपालिका भित्र कृषियोग्य जमिन नभेटिएपछि कित्ताकाट खुलेको छ । महानगरले आफ्नो पालिका भित्र भू-उपयोग परिषद् गठन गरेर अध्ययन गर्दा कृषि योग्य जमिन नरहेको पाइएको महानगरले जनाएको छ ।
भू-उपयोग कार्यान्वयन समितिको सिफारिसका...
विभिन्न धनमाल चोरी
काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-१० कपन विवेकचोक डेरा गरी बस्ने भोजपुर षडानन्द नगरपालिका-११ घर भएका भोलामणि हार्तम्छाली राईको कोठाबाट नगद २३ हजार रूपैयाँ, सुन, हिरामोती जडित विभिन्न गरगहना समेत गरी करिब ८ लाख रूपैयाँ बराबरको...
सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । दार्चुला, नौगाड गाउँपालिका-३ स्थित सडकमा सु.प.प्र.०१ ००२ त ५३१४ नम्बरको ट्याक्टर ढुङ्गा अनलोड गर्ने क्रममा पल्टिएर बिहीबार दिउँसो दुर्घटना हुँदा सडकको तलपट्टी जाली भर्ने काम गर्ने कैलाली गोदावरी नगरपालिका-२ बस्ने ५० वर्षीय...
रिचार्लीसनको दुई गोलमा ब्राजिलको विजयी सुरुवात
एजेन्सी । विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो खेलमा ब्राजिलले विजयी सुरुवात गरेको छ। बिहीबार राति भएको खेलमा ब्राजिलले सर्बियालाई २-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो। ब्राजिलको जितमा दुबै...
अवैध लागूऔषध सहित पक्राउ
धादिङ, । गल्छी गाउँपालिका-६ चिसापानीबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी सहित रुपन्देही तिलोतमा नगरपालिका-१ बस्ने ३२ वर्षीय तिल बहादुर थारुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट...
विश्वकपमा उरुग्वे र दक्षिण कोरियाले अंक बाँडे
एजेन्सी । विश्वकप फुटबल अन्तर्गत समूह जी का उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेलेका छन्। एजुकेसन सिटी स्टेडियममा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल...
क्यामरुनमाथि झिनो जित निकाल्दै स्विट्जरल्यान्ड
एजेन्सी । क्यामरुनमाथि झिनो जित निकाल्दै विश्वकप फुटबलमा स्विट्जरल्यान्डले विजयी सुरुवात गरेको छ। शुक्रबार साँझ क्यामरुनलाई १–० ले पराजित गर्दै स्विट्जरल्याण्डले सुखद सुरुवात गरेको हो। दोस्रो हाफको सुरुवातमै गरेको गोल नै उसको जितमा...
कामपाले एक वर्षका लागि म्यादी प्रहरी राख्ने
काठमाडौं। काठमाडौं महानगरपालिकाले एक वर्षका लागि म्यादी प्रहरी राख्ने भएको छ। काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सहरी व्यवस्थापन, फुटपाथ नियन्त्रण, होडिङ बोर्ड र परिचय पाटी हटाउन म्यादी प्रहरी राख्न लागिएको बताउनुभयो।
उहाँले महानगरसँग...

























