विश्वकपमा सेनेगलले आयाेजक कतारलाई ३-१ गाेलले पराजित
काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा सेनेगलले कतारलाई पराजित गरेको छ। शुक्रबार कतारको अल थुमामा स्टेडियममा भएको खेलमा कतारलाई ३–१ गोलको अन्तरले पराजित गर्दै सेनेगलले जारी विश्वकपमा पहिलो जित दर्ता गरेको हो। बोउलाए डियाले...
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार ३४ हजार ६०९ जनाले नन ग्रेड पाएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
गत ३०...
नेशनल लाइफको अभिकर्ता भेला सम्पन्न
काठमाडाैं । नेशनल लाइफ इ्रन्स्योरेन्स कम्पनीले सुदूपश्चिम प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक...
हिमालयन डिष्टिलरीले ७० प्रतिशत लाभांश घोषणा दिने
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले हिजाे शुक्रवार बसेको सञ्चालक समितिको बैठकले ७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीले ६० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। कम्पनीको हाल...
मत गणना सुरु गर्न रुपन्देही–२ मा निर्देशन
निर्वाचन आयोगले रूपन्देही क्षेत्र नम्बर २ मा रोकिएको मतगणना सुरु गर्न निर्देशन दिएको छ । आयोगले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिँदै मतपेटिकामा भएको मतपत्रलाई मान्यता दिएर गणना सुचारु गर्न निर्देशन दिएको हो...
घरको तीन तलामाथिबाट खसेर एक जनाको
रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक जनाको मृत्यु भएको छ । हिजो (बिहीबार) दिउँसो तीन तलामाथिबाट खसेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
आज (शुक्रबार) नेपाल प्रहरी प्रधान...
रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल विजयी
काठमाडौं । विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुवात गरेको छ। क्रिस्टियानो रोनाल्डोले रेकर्डेड गोल गरेको खेलमा पोर्चुगलले घानालाई ३-२ गोल अन्तरले पराजित गर्यो। समूह एच अन्तर्गतको आफ्नो पहिलो खेलमा पोर्चुगल र घानाबिच रोमाञ्चक प्रतिस्पर्धा भएको...
देशभर १० जना कोराेना संक्रमित हुँदा २८ जना मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १० जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । एक हजार ३८१ वटा नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
चौबीस घण्टामा...
बजारमा सुनको मूल्य स्थिर
काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार पनि सोही कायम भएको...
लिंक इन्टरनेशनल मेनपावरमा छापा
मेनपावर कम्पनीको आवरणमा ठगी गर्दै आएको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसमा वैदेशिक रोजगार विभागले छापा हानेको छ ।
सरकारले निःशुल्क वा न्यूनतम शुल्क तोकेको खाडीका ६ मुलुक र मलेसियामा समेत मोटो रकम असुलेर कामदार पठाउने गरेको...

























