दाङका किसानले धानको उचित मूल्य पाउन सकेनन्

देउखुरी । दाङमा किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा किसान तथा व्यापारीको सहमतिमा मूल्य...

बाजुरामा भएको घटनाका घाइतेहरुसंग मानव अधिकार मञ्चको भेटघाट

कोहलपुर । बाजुरामा भएको घटनाका घाइतेहरुलाई मानव अधिकार मञ्चले भेटघाट गरेको छ । मंसिर ४ गते संघ र प्रदेशको निर्वाचनको समयमा बुढिगंंगा नगरपालिका—१ म्तदान केन्द्र नजिकै करिब ३ बजे केही युवाहरुको हुलदंगा गर्ने खोज्दा...

अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोलले हरायो

काठमाडौं । पहिलो खेलमा साउदी अरबलाई नतिजा सुम्पिएको अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो खेलमा जित निकालेको छ । समूह ‘सी’ अन्तर्गत लुसेल रंगशालामा शनिबार राति भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोलले हरायो । अर्जेन्टिनाको...

स्याङ्जामा मृत्यु भइसकेका ४७१ जनाले मतदान गरेको कुरा बाहिर आएपछि…

काठमाडौं । मृत्युवरणलाई स्वर्गारोहणपनि भनिन्छ । मृत्युपछि मानिस स्वर्गमा गएर बस्ने विश्वास गरिन्छ । यो लोकमा भने खरानी वा गलेर सकिन्छन् । तर नेपालको स्याङ्जा जिल्लामा मृत्यु भइसकेका ४७१ जनाले मतदान गरेको कुरा बाहिर आएपछि...

जारी विश्वकपमा अमेरिका र इङ्ग्ल्यान्डको गोलरहित बराबरी

एजेन्सी । फिफा विश्वकप फुटबलमा अमेरिका र इङ्ग्ल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । समूह ‘बी’अन्तर्गत अल बायट स्टेडियममा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए । पहिलो हाफको सुरुमै इङ्ग्ल्यान्डका ह्यारी केनको...

मोरङ ४ बाट माओवादीका अमनलाल मोदी विजयी

काठमाडौं । मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी विजयी हुनुभएको छ। ३० हजार ६१२ मत ल्याएर मोदी विजयी हुनुभएको हो। उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले) का विनोदप्रसाद ढकालले २४...

भारतको बिजापुरमा चारजना माओवादी मारिए

छत्तीसगढ । भारतको बिजापुरस्थित वन क्षेत्रमा शनिबार बिहान सुरक्षाकर्मीसँग भएको झडपमा चारजना माओवादी मारिएका छन्। पोम्रा वन क्षेत्रमा करिब ४० जना माओवादी रहेका सूचना पाएपछि त्यहाँ पुगेको सुरक्षा फौजले कारबाही गर्दा दुई महिलासहित चारजना मारिएका...

अनुसन्धान भ्रष्टाचारका अधिकांश मुद्दामा अख्तियार असफल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १२२ वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले मंगलवार गरेको पत्रकार भेटघाट कार्यक्रममा विशेष फैसला चित्त नबुुझेपछि सर्वोच्चमा पुनरावेदन गरेको जानकारी...

कतारमा जारी विश्वकपअन्तर्गत लुसिल रंगशाला नजिकको सहरमा आगलागी

दोहा । कतारमा जारी विश्वकपअन्तर्गत लुसिल रंगशाला नजिकको सहरमा आगलागी भएको छ। कतारले विश्वकपका लागि भनेर दोहाको उत्तरी मरुभूमिलाई सहरमा रुपान्तरण गर्न १८९ बिलियन पाउण्ड खर्चेको बेलायती अखबारले दाबी गरेको छ। शनिबार रंगशालादेखि केही टाढा आकाशमा...

कञ्चनपुरमा पुलमा लडेर एक महिलाको मृत्यु

धनगढी । कञ्चनपुरमा पुलमा लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लास्थित दोधाराचाँदनी झोलुंगे पुलमा लडेर एक वृद्धाको मृत्यु भएको हो । पुलको फलामे पट्टामा खुट्टा अड्किएर खसेकी दोधाराचाँदनी नगरपालिका-७ की ७० वर्षीया अमृता...

RECENT POSTS

HOT NEWS