‘महापुरुष’ ले १० करोड कमायाे

काठमाडौं  ।  कार्तिक ११ देखि प्रदर्शनमा आएको यो फिल्म ‘महापुरुष’ प्रदर्शनको पाँचौ हप्तामा छ । पाँचौ हप्तामा राम्रो व्यवसाय गरिरहेको फिल्मले अहिलेसम्म १० करोड ग्रस व्यवसाय गरिसकेको छ । फिल्मले १० करोड ग्रस व्यवसाय...

सेयर बजार परिसूचक ३२ अंकले बढे

काठमाडौं ।  आइतबार सेयर बजार परिसूचक ३२ अंकले बढेको छ । साताको सुरुवातको दिन बजार परिसूचक ३२.४३ अंकले बढेको हो । बजार बढेसँगै सेयर बजार परिसूचक १९६५.९८ मा उक्लिएको छ।  सेयर बजार परिसूचक १.६८ प्रतिशतले...

आज सुन–चाँदीको मूल्य स्थिर

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार पनि सुनको मूल्य स्थिर रहेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७...

बाजुरामा मतगणना अनिश्चित, कांग्रेस र एमालेले लगाए एकअर्कालाई बुथ कब्जाको आरोप

काठमाडाैं । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना बाजुरामा अनिश्चित बनेको छ। जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन...

मधेस प्रदेशसभामा नयाँ–पुराना अनुहारको मिश्रण

धनुषा ।  मधेस प्रदेशसभामा यसपटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले  जनप्रतिनिधिका रुपमा पठाएका छन् । फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व मधेस प्रदेशसभामा देखिने भएको छ । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित...

नयाँ सरकार बन्ने बारेमा गृहमन्त्री खानले यस्ताे कुरा खुल्लासा गरे !

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताउनु भएको छ । रुपन्देहीको भैरहवामा आइतबार भएको पाँच दलीय गठबन्धनको बैठकमा गृहमन्त्री खाणले गठबन्धनको बहुमत पुग्ने र गठबन्धनमा आबद्ध दलहरुबीच पाँच वर्षसम्म व्यवस्थालाई...

अहिले राजधानी किएभको ७० प्रतिशत भाग विद्युत् आपूर्तिविहीन

एजेन्सी । युक्रेनका ऊर्जा संरचनाहरूमा रुसले व्यापक आक्रमण गरिरहँदा त्यहाँको स्थिति निकै नाजुक बनेको छ । अहिले युक्रेनमा सबैतिर जाडो बढेको छ र त्यहाँका अधिकांश नागरिकले पानी र बिजुलीको अभाव बेहोरिरहनुपरेको छ । उनीहरू यस्तो...

इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केल

इलाम । जिल्लाको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शनिबार साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प...

मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु

तेह्रथुम । तेह्रथुममा गए राति भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता छिपिन्जो भोटेले जानकारी दिनुभयो ।...

फेरि निर्वाचन हुनसक्ने अवस्था रहेको अध्यक्ष ओलीको आशंका

दमक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निर्माण गर्नेबारे जिम्मेवारपूर्वक र सोचविचार गरेर निर्णय गर्ने बताउनु भएको छ । आफूहरु सरकार बनाउनेभन्दा पनि अस्थिरतालाई न्यूनिकरण गर्नेतर्फ केन्द्रित हुने उहाँले बताउनुभयो...

RECENT POSTS

HOT NEWS