समूह ‘एफ’ खेल राेचक बन्दै क्यानडा बाहिरियाे
काठमाडौं । क्रोएसिया र मोरक्कोको जितसँगै कतार विश्वकपअन्तर्गत समूह ‘एफ’ बाट अन्तिम १६ मा प्रवेश गर्नका लागि तीन टोलीबीच प्रतिस्पर्धा हुने भएको छ।
आइतबार सम्पन्न खेलमा मोरक्कोले बेल्जियमलाई २–० ले हराएको थियो। पहिलो खेलमा मोरक्कोसँग...
मापदण्ड भन्दाबढि आवाज निकाल्ने २९ ओटा मोटरसाईकल नियन्णत्रमा
काठमाडाैं । ठुलो आवाज निकाली ध्वनि प्रदुषण गराउने २९ ओटा मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्णत्रमा लिएर आवश्यक कारवाहीको लागी वातावरण विभाग सिंहदरवार पठाएको छ ।
जसमध्ये १२ ओटा मोटरसाइकललाई वातावरण विभागले नगद रु १० हजार जरिवाना...
तीन सयले घट्यो सुनको मूल्य
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु. ९७ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु....
महिला हिंसा विरूद्धको कचहरि नाटक ‘अभिप्सा’ प्रदर्शनको तयारीमा
काठमाडौं । कचहरि नाटक ‘अभिप्सा’ प्रदर्शनको तयारीमा रहेको छ । ओरेक नेपालको सहकार्यमा दृश्य सादृश्यले महिला हिंसा विरूद्ध महिला माथि हुने हिंसालाई कचहरी नाटक ‘अभिप्सा’ मार्फत प्रस्तुत गर्न लागेको हो ।
नाटकमा ‘अभिप्सा’ कक्षा ७...
कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
बर्दिया । आफ्नै श्रीमती २६ वर्षीया नानकला बस्नेतको कुटपिट गरी हत्या गरेको अभियोगमा गुलरिया नगरपालिका-१ गाउँ नम्बर १५ बस्ने २७ वर्षीय बोधराज बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट...
मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ
काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा सुर्खेत भेरीगंगा नगरपालिका-४ घर भई हाल ललितपुर ईमाडोल बस्ने २८ वर्षीय भुपेन्द्र बहादुर बुढामगरलाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यकाको विभिन्न स्थानहरुमा पार्किङ गरी राखिएका मोटरसाइकलहरु चोरी हुने...
संविधानमा के छ सरकार बन्ने प्रावधान ?
काठमाडौं । ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा दलहरूले सरकार गठनको गृहकार्यलाई अघि बढाउन थालेका छन् । निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने स्पष्ट खाका आइसकेको छ । त्यसैले...
आगलागी हुँदा डेढ करोड बराबरको क्षति
रुकुमपूर्व । उत्तरी रोल्पाको थबाङ गाउँपालिका–२ कोइचबाङस्थित स्थानीय शङ्कर झाँक्री मगरको घरमा शनिबार आगलागी हुँदा डेढ करोड बराबरको क्षति भएको छ ।
प्रहरीका अनुसार ५८ वर्षीय झाँक्री मगरको घरमा आगलागी भएको थियो । ढुङ्गा र माटोले...
चिकित्सकको लाइसेन्स परीक्षामा पहिलाकाे तुलनामा बढी उत्तीर्ण
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा पहिलेको तुलनामा बढी चिकित्सक उत्तीर्ण भएका छन् ।
यसअघि सम्पन्न विशेषज्ञ लाइसेन्स परीक्षामा ६८ दशमलव ६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका थिए । काउन्सिलका प्रवक्ता डा. कृष्ण...
थप ४ जनामा संक्रमण पुष्टि
काठमाडौं । देशभर पछिल्लो समय ९४० जनाको कोरोना परीक्षण गर्दा थप ४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा कुनै संक्रमितको मृत्यु भएको छैन। हालसम्म कोरोना संक्रमणका कारण १२...
























