थप आठ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं । थप आठ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १६५२ नमूना परीक्षण गर्दा आठ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६१५...
सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । सातको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से १५.६१ अंक (०.७९ प्रतिशत) ले गिरावट भएर १९५०.३७ अंकमा बन्द भएको छ । आइतबार राति चालु...
उदयपुर-१ मा रोकिएको मतगणना सुरू गर्न निर्देशन
उदयपुर । उदयपुर क्षेत्र नम्बर १ मा रोकिएको मतगणना सुरू गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
हिजोदेखि यो क्षेत्रमा मतगणना स्थगित भएको थियो। निर्वाचन आयोगका उपसचिव ऋषिराम भुसालले उदयपुरका मुख्य निर्वाचन अधिकृतलाई पत्राचार गर्दै रोकिएको...
अमेरिकी कलाकार अलेहान्द्रो पोली जुनियर नेपालमा आउने
काठमाडाैं । अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसबाट आएका प्रख्यात अमेरिकी कलाकार अलेहान्द्रो पोली जुनियर ‘म्यान वन’ नेपालमा हुने सडक कला प्रदर्शनीमा सहभागी हुने भएका छन् ।
कलाकार अलेहान्द्रो अल्पसङ्ख्यक र सामाजिक रूपमा बहिष्कृत समुदायहरूको आवाजको प्रवर्द्धन...
हरियो मकै निर्यात गर्दै गैँडाकोट
नवलपुर । सहरमा हरियो मकै पोलेर खाने चलन निक्कै चलन चल्तीमा देख्न सकिन्छ । विशेष गरी दिउँसो र साँझको समयमा सहरका चोक, गल्ली र राजमार्गका किनारमा हरियो मकैं पोल्ने र खानेहरुको भिड देख्न सकिन्छ...
जनकपुरधाममा सीता र रामको विवाह महोत्सव विधिपूर्वक हुँदै
काठमाडाैं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ।
त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको...
समानुपातिकतर्फ ९३ लाख मत गनियो, कसको कति मत?
काठमाडाैं । प्रतिनिधिसभा र प्रदेश सभाको यही मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
रौतहट । गौर नगरपालिका-४ टिकुलीया बस्ने ४५ वर्षीय प्रदिप पसवानको खरले छाएको फुसको गोठ घरमा गएराति आगलागी हुँदा गोठ घर पूर्णरुपमा जलेर ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
साथै आगो...
विश्वकपमा स्पेन र जर्मनी बराबर खेल्याे
काठमाडौं, १२ मंसिर । स्पेन र जर्मनीले कतारमा जारी फिफा विश्वकप फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेका छन् । समूह ‘ई’अन्तर्गत अल बायट स्टेडियममा आइतबार राति भएको खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेले...
क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले २,५०० व्यक्तिको नग्न पोज
सिड्नी । सिड्नीको बोन्डी बिचमा करिब २,५०० व्यक्तिले एक कलाकृतिको लागि नग्न पोज दिएका छन्। छालाको क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले उक्त कार्य गरिएको हो ।
अमेरिकी फोटोग्राफर स्पेन्सर ट्युनिकले समुद्र तटमा नग्न मानिसहरूको तस्बिर खिचेर...
























