देशभर चिसो क्रमशः बढ्दै
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसम प्रणाली नरहेपनि जाडो मौसम (विन्टर सिजन) सुरु हुनै लागेकाले चिसो क्रमशः बढ्दै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार...
फोटोग्राफर पावलोभ्स्कीलाई ज्यान मार्ने धम्की आएपछि सामाजिक सञ्जाल बन्द
काठमाडौँ । अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले आफ्नो ज्यान लिनेसम्मको धम्की आएका कारण सामाजिक सञ्जाल बन्द गरेको उल्लेख गरेकी छन् । उनले सगरमाथा क्षेत्रको पाँच हजार मिटरभन्दा माथि गएर खिचेको भनिएको हिउँ चितुवाको तस्बिर फेक प्रमाणित...
लिजेन्ड खेलाडी माल्दिनीकाे रेकर्ड कस्ले तोड्न सक्ला र !
इटालीका लेफ्ट ब्याक सेन्टरका खेलाडी पाब्लो माल्दिनीको नाममा विश्वकपमा एउटा रेकर्ड छ । सम्भवतः उनले बनाएका रेकर्ड तोड्न मुस्किल नै छ । पाब्लोले चार विश्वकप खेल्दा मैदानमा सबैभन्दा धेरै समय बिताए । उनले दुई हजार दुई सय...
मुस्ताङबाट यो वर्ष ५० करोडको स्याउ निकासी
म्याग्दी । मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ ।
मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ...
बाग्मतीमा रहेको सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि स्थानीयहरु हतियारसहित प्रतिकारमा उत्रे
काठमाडौं । थापाथलीस्थित बाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन पुगेको काठमाडौं महानगरपालिकाको टोलीमाथि स्थानीयहरु हतियारसहित प्रतिकारमा उत्रेका छन् ।
संरचना हटाउनु अघि उनीहरुले अन्यत्रै बसोस्थानको व्यवस्था मिलाउन माग गरेका छन् । आक्रोसित भएका सुकुम्बासीहरुले हतियार,...
सर्बियालाई ३–३ को बराबरीमा रोक्दै क्यामरुन अन्तिम १६ प्रवेश सम्भावना कायम
काठमाडौं । उत्कृष्ट पुनरागमसहित सर्बियालाई ३–३ को बराबरीमा रोक्दै क्यामरुनले कतार विश्वकप २०२२ को अन्तिम १६ प्रवेश सम्भावना कायम राखेको छ । अल जनुब स्टेडियममा जिन चाल्र्स कास्टेलेटोको गोलमा क्यामरुनले अग्रता लिएको थियो ।
पहिलो...
घानाले दक्षिण कोरियालाई हरायाे
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ ।
कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा घाना दक्षिण कोरियालाई ३–२ गोल अन्तरले पराजित...
सोमालियामा होटल घेराबन्दी परी ४ जनाको मृत्यु
एजेन्सी । सोमालियाको राजधानी मोगादिसुको एक लोकप्रिय होटलमा अल–शबाब लडाकूहरूले रातभर घेराबन्दीमा पारेर गरेको आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको एक सुरक्षा निकायका अधिकारीले सोमबार एएफपीलाई जानकारी दिएका छन् । आतङ्ककारीहरूले राष्ट्रपति भवनन जिकैको...
नेपाली टिम ‘ट्रेन टु किल’ पीएमजीसीको फाइनल प्रवेश
काठमाडाैं । नेपाली टिम ‘ट्रेन टु किल’ मलेसियामा जारी पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) को फाइनल प्रवेश गरेको छ । ‘ट्रेन टु किल’ले समूह चरणको अन्तिम दिनको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय...
अमेरिका तथा पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । अमेरिका तथा पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा रामेछाप, रामेछाप नगरपालिका-५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीय योगेश राज श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका-१ घर भई हाल काठमाडौं...

























