मङ्सिरमा रासायनिक मल आउने
काठमाडौं, मंसिर ५ । मङ्सिर दोस्रो सातादेखि भारतसँग भएको सम्झौताअनुसार ३० हजार मेट्रिक टन रासायनिक मल आउने भएको छ।
सरकारदेखि सरकार (जीटुजी) सम्झौताअनुसार ल्याउन लागिएको उक्त मल खरिद गर्न तीन अर्ब २६ करोड रुपियाँ पठाइसकेकाले...
साहित्यकार कर्माचार्य सम्मानित
काठमाडौं । जील्याण्ड नेपाली साहित्य समाजले साहित्यकार पशुपति कर्माचार्यलाई सम्मान गरेको छ । न्यूजील्याण्ड साहित्य समाजले कर्माचार्यलाई ‘नेसास साहित्य सिर्जना सम्मान पुरस्कार २०२२’ र ३ वटा संस्थाहरुलाई ‘नेसास साहित्य सम्मान पुरस्कार २०२२’ प्रदान गरेको...
स्याङ्जाको वालिङमा विद्युत सर्ट भई आगलागीमा परी घाइते
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १ खहरेस्थित स्थानीय मीनबहादुर हिताङको घरमा मंगलबार बिहान विद्युत सर्ट भई आगलागी भएको छ । आगलागीमा लाखौ रुपैयाँ बराबरको क्षति भएको छ ।
आगलागीमा परि तीन जना घाइते...
इंग्ल्याण्डविरूद्धको खेलमा इरानी खेलाडीको अनौठो विरोध
काठमाडौं। कतारमा जारी विश्वकप फुटबलअन्तर्गत सोमबार इंग्ल्याण्डविरूद्धको खेलमा इरानी खेलाडीले विरोधको अनौठो तरिका प्रस्तुत गरे। टिमका सबै सदस्य राष्ट्रगान बज्दा मौन रहे।
उनीहरूले देशमा लागु कडा कानुनको विरोधमा विश्वकपको मञ्चलाई छनोट गरेको विदेशी अखबारहरूले बताएका...
परम्परागत परिकारको व्यावसायिक उत्पादन
खोकना । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको भ्रमण गन्तव्य बन्दै गएको खोकनाका बासिन्दाले परम्परागत परिकार योमरी, बारा, चटामरीलाई आम्दानीको स्रोत बनाउन थालेका छन् ।
ललितपुर महानगरपालिका–२२ स्थित परम्परागत बस्तीका महिलाले समूहमा मिलेर हाल परम्परागत...
विश्वकप फुटबलमा चार खेल हुने पहिलो खेलमा अर्जेन्टिना-साउदी अरेबिया भिड्दै
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज चार खेल हुँदैछ । आजदेखि हरेक दिन समूह चरणका चार खेल हुनेछन् । आज भने समूह सी र समूह डी का दुई दुई खेल हुनेछ ।
समूह...
एभरेष्ट बैंकले १३ प्रतिशत बोनस सेयर दिदै
काठमाडौं । अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट नगद लाभांश दिइरहेको समयमा एभरेष्ट बैंकले भने बोनस सेयरलाई प्राथमिकता दिएको छ ।
बैंकले १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश...
यस्ताे छ एनसेलले ल्याएकाे तीन प्याकेज
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरूका लागि प्रिपेड प्लान अन्तर्गत तीन ओटा प्याकेज ल्याएको हो । स्टार्टर प्लानमा सजिलो, सहयात्री र सही...
कतार विश्वकपका रङ्गशाला
कतार विश्वकपका खेलहरू आठवटा रङ्गशालामा खेलिने छ। आठै रङ्गशालाका आ–आफ्ना विशेषता रहेका छन्। यी रङ्गशालाको बनावटले कतारको भौगोलिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको देखिन्छ। पहिलो पटक खाडी क्षेत्रमा हुन लागेको विश्वकपलाई निकै महत्त्वका साथ...
मानव अधिकार हननको विषय
दोहा । युरोपका सात देशका कप्तानले मानव अधिकार हनन र समलिङ्गीप्रतिको घृणा विषयमा कतारको विरोध गर्दै विश्वकपमा खेल्दा पाखुरामा ‘आर्मब्यान्ड’ लगाउने घोषणा गरेका थिए । यद्यपि फिफाले यसो गरेमा खेलाडीलाई पहेँलो कार्ड देखाउने चेतावनी...

























