हलिउड अभिनेता क्रिस हेम्सवर्थले अभिनयबाट ब्रेक
मुम्बई । हलिउड अभिनेता क्रिस हेम्सवर्थले अभिनयबाट ब्रेक लिएका छन् । आफ्नो स्वस्थ्यलाई ध्यानमा राखेर उनले अभिनयबाट ब्रेक लिएका हुन् । थोर र एभेन्जर्स फ्रेन्चाइजीमा अभिनेता क्रिसले एक शोको दौरानमा अभिनयबाट ब्रेक लिने घोषणा...
सञ्चारकर्मी महावीर विश्वकर्माको दुर्घटनामा परी निधन
काठमाडौं । चर्चित रेडियो कार्यक्रम प्रस्तोता एवम वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रीय सदस्य महावीर विश्वकर्माको निधन भएको छ ।
प्रहरीका अनुसार आज बिहान चितवनको राप्ती नगरपालिका–६ हर्दीचोकमा बिग्रेर रोकिराखेको ना२ख ८५२२ नम्बरको ट्रकसँग बा४ख...
इन्डोनेसियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १६२ पुग्यो, सयौँ घाइते
इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सोमबार आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १६२ पुगेको छ । पश्चिमी जाभाका गभर्नर रिद्वान कामिलले स्थानीय सञ्चारमाध्यममा १६२ जनाको मृत्यु र ७०० भन्दा बढी घाइते भएको पुष्टि गरेका छन्...
दोस्रो कार्यकालका लागि कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायभ निर्वाचित
एजेन्सी । कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायभ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । हालै भएको निर्वाचनमा तोकायभले ८१ दशमलब ३ प्रतिशत मत प्राप्त गरी पुनः विजयी भएका हुन् ।
प्रारम्भिक तथ्यांकलाई उद्धृत गर्दै देशको केन्द्रीय...
कालिञ्चोक दर्शनको बैदेशिक रोजगारीमा रहेका लागि बिक्री
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले मंसिर १४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले पहिलो चरणमा...
आज शतबीज छर्ने दिन
काठमाडौं । पितृ मोक्षको कामना गर्दै मङ्गलबार बालाचतुर्दशी मनाइँदै छ । आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राति महादीप बाली जाग्राम बसेर चतुर्दशीको बिहान शतबीज छर्ने चलन छ ।
पितामाता, हजुरबुवा, हजुरआमा तथा सात पुस्ताभित्र...
फिटिङ डाउन ज्याकेट लगाउनेहरू बजारमा प्रशस्तै देखिन थाले
काठमाडौं। चिसो बढ्दै जाँदा हेर्दा आकर्षक देखिने फिटिङ डाउन ज्याकेट लगाउनेहरू बजारमा प्रशस्तै देखिन थालेको छ। महिला पुरुषका विभिन्न मोडेल तथा रङमा उपलब्ध डाउन ज्याकेट बाइक, स्कुटर चलाउनेहरूले बढी प्रयोग गर्छन्। गुणस्तरीय डाउन ज्याकेटमा...
चिनियाँ रकेटबाट २३ टनको भग्नावशेष प्रशान्त महासागरमा खस्याे
वासिङ्टन। संयुक्त राज्य अमेरिकाको अन्तरिक्ष कमान्डले चिनियाँ रकेटबाट २३ टनको भग्नावशेष प्रशान्त महासागरमा खसेको सामाजिक सञ्जाल ट्विटर मार्फत ट्विट गरेको छ।
"#USSPACECOM ले जनवादी गणतन्त्र चीन लङ मार्च ५बी #CZ5B रकेट ११/४ मा बिहान ४:०१...
जीप दुर्घटनामा तीन प्रहरीको घटनास्थलमै मृत्यु
धनगढी । बैतडीमा प्रहरी सवार जीप दुर्घटनामा परेको छ। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका-४ निङलाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जीप दुर्घटनामा परेको हो।
मतपेटिका पुर्याएर फर्किँदै गरेको नेपाल प्रहरी टोली सवार जीप...
कतारमा विश्वकप फुटबल २०२२ सुरु
दोहा । खाडी मुलुक कतारमा विश्व फुटबलको महासंग्राम फिफा विश्वकप फुटबल २०२२ सुरुभएको छ ।
६० हजार दर्शक क्षमताको अल बायत रगंशालामा हिजो भव्य उद्घाटन समारोहबीच विश्वकप शुरु भएको हो । हिजो नै भएको उद्घाटन...

























