भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापा मतगणनामा अगाडि

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन् । थापाले २ हजार २३० मत सहित अग्रता कायम गरेका छन् । उनलाई नेकपा एमालेका महेश बस्नेतले १ हजार...

स्थगित भएको मतदान भाेलि गुल्मीको अर्बेनीमा पुनः हुने

 गुल्मी । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्र्तगत गुल्मी जिल्लामा स्थगित भएको मतदान केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको छ । जिल्लाको क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका वडानम्ब-२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको...

इटालीका महिला सांसदलाई शिशुलाई स्तनपान गर्ने

काठमाडौं । इटालीका महिला सांसदलाई संसद् वहसका क्रममा आफ्ना शिशुलाई स्तनपान गर्ने अनुमति दिइएको छ । चेम्बर अफ डेपुटिजको नियम बनाउने समितिले यस्तो जानकारी दिएको हो । स्तनपान गराउने चेम्बर अफ डिपुटिजका सदस्यलाई संसदको शीर्ष...

म्याराडोनाले अर्जेन्टिनाको कप्तानी गर्दै विश्वकप जित्दा हरेक मिनेट खेले

काठमाडौं । मेक्सिको फिफा विश्वकप फुटबल दोस्रो पटक आयोजना गर्ने पहिलो राष्ट्र बन्यो । यसअघि १९७० मा मेक्सिकोले पहिलो पटक आयोजना गरेको थियो । सुरुमा कोलोम्बियालाई विश्वकप आयोजक तोकिएको थियो तर आर्थिक कारण देखाउँदै...

मतदान स्थलतर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा आठ जना घाइते

जुम्ला । जुम्लामा मतदान स्थलतर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । जुम्ला सदरमुकामबाट तातोपानी गाउँपालिका ८ जनजागृति मावि ताम्ती मतदान केन्द्रमा खटि गएको टोलीलाई लिएर गरेको भे १ च २१८८ नम्बरको...

उत्साहका साथ मतदानमा सहभागि हुन नरैनापुर गाँउपालिका अध्यक्ष शाहको अपिल निर्वाचनका लागि बाँकेको नरैनापुरमा...

नरैनापुर (बाँके) । आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँकेको नरैनापुरमा सम्पूर्ण तयारी पूरा गरी मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी तैनाथ भएका छन् । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरमा निर्वाचनको सम्पूर्ण तयारी...

मतदानकेन्द्रमा खटिएकी एक कर्मचारीको मृत्यु

धनकुटा।धनकुटामा मतदानकेन्द्रमा खटिएकी एक कर्मचारीको मृत्यु भएँको छ। साँगुरीगढी गाउँपालिका ३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी ३५ वर्षीया पवित्रा याक्खा लिम्बुको शुक्रबार अपराह्न मृत्यु भएको हो । मृतक लिम्बु सीतादेवी मावि खरखोलेकी शिक्षिका...

नेपालको संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आमनिर्वाचनको ऐतिहासिक महत्त्व

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जननिर्वाचित संविधानद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आमनिर्वाचनको ऐतिहासिक महत्त्व रहेको बताउनुभएको छ । भोलि मङ्सिर ४ गते आइतबार हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश...

मैत्रीपूर्ण खेलमा पाकिस्तानविरुद्ध नेपाल विजयी

काठमाडौं  । अञ्जन विष्टको निर्णायक गोलप्रेरित नेपालले १४ वर्षपछि पाकिस्तानलाई पराजित गरेको छ। दशरथ रंगशालामा तीन वर्ष फिफाको प्रतिबन्धपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानलाई १-० ले पराजित गर्दा नेपालका लागि ८३औं मिनेटमा अञ्जनले गरेको एक मात्र गोल...

निर्वाचन सुरक्षाबारे प्रमुख आयुक्तसँग प्रधानसेनापतिको भेटवार्ता

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियार र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । आयोगको कान्तिपथस्थित कार्यालयमा शुक्रबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका सन्दर्भमा निर्वाचन आयोगका प्रमुख आयुक्त र...

RECENT POSTS

HOT NEWS