निर्वाचनका लागि स्थिर समय सुरु भएसँगै पर्सा जिल्लामा सुरक्षा व्यवस्था कडा

वीरगञ्ज । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि स्थिर समय सुरु भएसँगै पर्सा जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरेर निर्वाचनलाई भयरहित बनाउन सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी...

चितवनको दुई स्थानमा शङ्कास्पद वस्तु फेला

काठमाडौं  । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा देशका विभिन्न भागमा शङ्कास्पद वस्तु भेटिन थालेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज चितवनको दुई स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ ।...

रुप्से झरनामा आन्तरिक पर्यटकको भीड

गलेश्वर । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना क्षेत्रको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने आकर्षकस्थल रुप्से झरनामा रमाउन आउने आन्तरिक पर्यटकका कारण यहाँको रौनक बढ्दै गएको छ । बेनी–जोमसोम–कोरला सडकखण्ड (कालीगण्डकी करिडोर) अन्तर्गत पर्ने यस झरनामा रमाउन...

काेराेना संक्रमित आठ जना थपिदा १७ जना सङ्क्रमण मुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ७७८  जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो।  पछिल्लो २४ घण्टामा...

निर्वाचन सम्पन्न गर्न करीब ३ लाख सुरक्षाकर्मी परिचालन

काठमाडाैं । सरकारले निर्वाचन सम्पन्न गर्न करीब ३ लाख सुरक्षाकर्मी परिचालन गरेको छ । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी, प्रहरी, सशस्त्र र सेना गरी २ लाख ९८...

नेपालले तेस्रो एकदिवसीय खेल जित्याे

काठमाडाैं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो एकदिवसीय खेलमा यूएईलाई ६ विकेटले हराउँदै नेपालले श्रृङ्खला जितेको हो। तीन खेलको श्रृङ्खलामा नेपालले दुई खेल जित्यो। पहिलो खेल भने यूएईले जितेको थियो। शुक्रबार यूएईले दिएको...

कतार विश्वकपको तयारी पूरा

एजेन्सी । आइतबारदेखि सुरु हुने फिफा विश्वकपको उद्घाटनका लागि कतारले सबै तयारी पूरा गरिसकेको छ। विश्वकपका लागि सहभागी टोलीहरु कतार पुग्नेक्रम जारी छ। एशियाली क्षेत्रमा दोस्रो पटक फुटबलको महाकुम्भ हुन लागेको हो। यसअघि दक्षिण कोरिया...

यसरी हेर्नुहोस् मतदाता नामावली भएकाे नभएकाे ?

काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने आमनिर्वाचनको तयारी पूरा भएको जनाएको छ । एकसाथ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउन मतपत्र र निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९ सय ६० कर्मचारी र नेपाली सेना, प्रहरी, सशस्त्र...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

दाङ । तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित बिशाल बिकको चिया तथा किराना पसल (टहरामा) मा बिद्युत तार सर्ट भई बिहीबार राति आगलागी हुँदा पसल पूर्णरुपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरी,...

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौं  । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार...

RECENT POSTS

HOT NEWS