सिड्नीमा ‘वन् कन्ट्री मेनि स्टोरिज’ मा द रिदम व्याण्डको सांगीतिक प्रस्तुति

अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा हुने नेपाल फेस्टिभलमा नेपाली सांगीतिक समुह आवाज नेपालसँगै दीपक बज्रचार्य एण्ड द रिदम व्याण्डको सांगीतिक प्रस्तुति रहने भएको छ । अष्ट्रेलियामा नेपाली संस्कृति र भेषभूषालाई चिनाउने उद्देश्यले अष्ट्रेलियाको सिड्नीमा हुन लागिरहेको...

जहाज खसाएर हत्या गरेकाे अभियोगमा ३ जनालाई आजिवन जेल

एजेन्सी । मलेसियन एयरलाइन्सको कलसाइन एम-एच १७ भएको जहाज खसाएर तीन सय जनाको हत्या अभियोगमा तीन जनालाई आजिवन जेलको फैसला सुनाइएको छ। नेदरल्याण्डको अदालतले रूसी सेवासँग आवद्ध तीन जनालाई आजिवन काराबासको फैसला सुनाएको न्युयोर्क टाइम्सले...

यस्तो छ समानुपातिक उम्मेदवारकाे परिचय पत्र

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा समानुपातिकतर्फ उम्मेदवार रहेकाहरूलाई परिचय पत्र दिने भएको छ। समानुपातिक उम्मेदवारको अन्तिम नामावलीमा नाम समावेश भएकाहरूलाई आयोगले परिचय पत्र दिन लागेको हो। आयोगले...

नक्कली मतपत्र र स्वस्तिक छापसहित वीरगञ्जबाट दुईजना पक्राउ

वीरगञ्ज । नक्कली मतपत्र र स्वस्तिक छापसहित वीरगञ्जबाट दुईजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका वडा नंं १६ का २३ वर्षीय अमिरी...

निर्वाचनलाई लक्षित गरी नेपाली सेना गस्ती सुरु

काठमाडौं । यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाली सेनाले गस्ती सुरु गरेको छ । निर्वाचनलाई लक्षित गरी नेपाली सेनाले राजधानीका विभिन्न स्थानमा बिहीबारदेखि गस्ती गरेको हो...

कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा उड्डयन क्षेत्रका सफल व्यवसायी एवं गायक विकास राणाको स्वर छ । गीतमा  शब्द नारायण नेपालको छ भने शशीविक्रम थापाको...

एनआईसी एशिया बैंककाे केवाईसी विवरण अद्यावधिक गर्न सकिने

काठमाडौं  एनआईसी एशिया बैंकमा अनलाइन भिडियो केवाईसीबाट ग्राहकको केवाईसी विवरण अद्यावधिक गर्न सकिने भएको छ । घर वा अफिसबाटै आफ्नो खाताको केवाईसी विवरण अद्यावधिक गर्न सकिने यो सुविधाको प्रयोग गर्न बैंकले ग्राहकलाई अनुरोध गरेको...

नेपालले शुरुवाती ५ ओभरमै युएईका तीन ब्याट्सम्यानलाई फर्काए

काठमाडौं । घरेलु मैदानमा जारी एकदिवसीय सिरिज अन्तर्गत जारी तेस्रो तथा अन्तिम खेलमा नेपालले शानदार शुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले शुरुवाती ५ ओभरमै युएईका तीन ब्याट्सम्यानलाई पभिलियन फर्काएको छ...

आइएमई पे ले आसन्न आम निर्वाचनको अवसरलाई मध्यनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक

काठमाडौं ।  विभिन्न अवसरमा विभिन्न छुट अफर ल्याउँदै आएको आइएमई पे ले आसन्न आम निर्वाचनको अवसरलाई मध्यनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ । अफर अनुसार आइएमई पे एप मार्फत हवाई टिकट काट्ने मध्ये...

निर्वाचनको मौन अवधि : राजनीतिक गतिविधि ठप्प

काठमाडौं । गए राति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन् । यही मङ्सिर ४ गते हुने...

RECENT POSTS

HOT NEWS