कपिलवस्तुका कश्यप याेग विज्ञानमा पहिलाे पिएचडी धारक
लुम्बिनी । विश्वविधालय जैन विश्व भारती राजस्थानले लुम्बिनी प्रदेशकै पहिला याेग वैज्ञानिकलाई बृजेश कश्यपलाई डॉक्टर ऑफ फिलोसॉफी काे उपाधिले सम्मानित गरेकाे छ ।
कपिलवस्तु जिल्लाकाे कृष्णनगर नगरपालिका ९ बहादुरगंज निवासी बृजेश कश्यपलाई भारतकाे जैंन विश्व...
ग्लोबल आइएमई र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच समझदारी
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. बीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बिहीबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख...
चौबिस घण्टामा देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ- पछिल्लो चौबिस घण्टामा देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप २६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चौबिस घण्टामा थप १ हजार २५२ नमुना परीक्षण...
विश्वकप सधैँका लागि मेरो हो, म नै असली विजेता : ग्याजानिगा
सन् १९७१ मा विश्वकपका आयोजकहरुले आफ्नै कप भन्नै पाएनन्।
१ वर्षअघि मात्रै पेलेको ब्राजिलले तेस्रोपटक विश्वकप जितेको थियो।
यसको अर्थ उनीहरुले नै ट्रफी आफैँसँग राख्न पाए। मेक्सिको सिटीको अज्टेका स्टेडियममा ब्राजिलका कप्तान कार्लोस अल्बर्टोले ट्रफी उचालेका...
मेडिकल काउन्सिलको विशेष परीक्षा हुने
काठमाडौं । नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिर ९ गते हुने भएको छ। परीक्षाको लागि अनलाइन आवेदन भर्ने समय कार्तिक २१ गतेसम्म थियो।
विशेष परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुनेछ।
प्रकाशित मिति:
नरदेवी मन्दिरबाट गणेशको मूर्ति चोरी
काठमाडौं । काठमाडौं महानगरपालिका-१८ नरदेवीस्थित नरदेवी मन्दिरबाट सानो चाँदीको गणेशको मूर्ति बुधबर दिउँसो चोरी भएको छ । उक्त मन्दिरको मूर्ति चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल...
दुई सय ५० वर्षअघि भत्किएको कीर्तिपुर दरबार फेरि बन्दै
कीर्तिपुर । करिब साढे दुई सय वर्षअघि भत्किएर भग्नावशेषसमेत लोप हुने अवस्थामा पुगिसकेको कीर्तिपुर दरबार (लायकु) पुनः अस्तित्वमा ल्याउने प्रयास सुरु भएको छ । कीर्तिपुरको सर्वाधिक ठूलो र महत्त्वपूर्ण सम्पदा मानिएको लायकु दरबार लामो समयसम्म...
विश्वकप फुटबलको २१ संस्करण भइसक्दा जम्मा ८ राष्ट्रले मात्र उपाधि जिते
काठमाडौं । अहिलेसम्म विश्वकप फुटबलको २१ संस्करण भइसक्दा जम्मा ८ राष्ट्रले मात्र उपाधि जितेका छन् ।
अहिलेसम्म ब्राजिलले सर्वाधिक ५ पटक, इटली र जर्मनी (पश्चिम जर्मनीसहित) समान ४ पटक तथा उरुग्वे,अर्जेन्टिना र फ्रान्सले २-२ पटक...
निर्वाचनको दिन मौसम सफा रहने
काठमाडौं। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन यही मङ्सिर ४ गते देशभरको मौसम सामान्यतया सफा रहनेछ ।
जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार महाशाखाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही मङ्सिर २ देखि...
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा यूएईविरुद्ध अर्जेन्टिनाको पाँच गोल
दुबई । एन्जल डी मारियाको दुई गोलप्रेरित अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा यूएईलाई ०–५ गोलको नतिजामा पराजित गरेको छ। आवुधावीमा बुधबार राति भएको खेलको १७ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।
त्यसको...
























