आज सुन प्रतितोला चार सय रुपैयाँले घट्याे
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला चार सय रुपैयाँले घटेको हो। आज छापावाल सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो...
ग्राहकसँगबाट अतिरिक्त शुल्क लिएर विश्व कप प्रसारण गर्न नपाउने
काठमाडाैं । नेपालमा विश्व कप फुटबलको लाइभ प्रसारणसम्बन्धी विवाद तत्कालका लागि समाधान भएको छ ।
ग्राहकसँगबाट अतिरिक्त शुल्क लिएर विश्व कप प्रसारण गर्न नपाउने गरी यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई बुधवार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार...
नेपालगन्जमा विस्फोटमा परी दुई घाइते
काठमाडाैं । नेपालगन्जस्थित एक घरमा बुधबार साँझ विस्फोटमा परी दुईजना घाइते भएका छन्।
नेपालगन्ज उपमहानगरपालिका– १० भृकुटीनगरस्थित विभाकरविक्रम मल्लको घरमा विस्फोट भएको हो।
विस्फोटबाट सोही घरमा डेरा गरी बस्ने सल्यानको बाघचौर नगरपालिका– २ घर भएका डिल्लीबहादुर...
पशुपति क्षेत्रमा बालाचतुर्दशीको तयारी सुरु
काठमाडौं । पशुपति क्षेत्रमा बालाचतुर्दशी पर्वको तयारीस्वरुप सफाइ सुरु गरिएको छ । पशुपति क्षेत्रमा बालाचतुर्दशीको तयारीस्वरुप सरसफाइ र शतबीज छर्ने मार्गमा विद्युतीय बत्ती व्यवस्थापन गर्न थालिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई...
अमेरिकामा ११ हजार ७७९ नेपाली विद्यार्थी अध्ययनरत
काठमाडौं । अमेरिकामा यो वर्ष नेपाली विद्यार्थी ५.६ प्रतिशतले बढेको छ । सन् २०२१-२२ मा अमेरिकामा ११ हजार ७७९ नेपाली विद्यार्थी अध्ययनरत रहेको अमेरिकाको अन्तर्राष्ट्रिय शैक्षिक संस्थानले ओपन डोर्सको रिपोर्टले जनाएको छ ।
रिपोर्ट अनुसार...
विश्वकप पहिलोपल्ट सेटलाइटबाट प्रत्यक्ष प्रशारण भएकाे सन् १९६६ इंग्ल्याण्ड च्याम्पियन
काठमाडौं । सन् १९३० मा विश्वकप सुरु भएको ३६ वर्षपछि फुटबल सुरु भएको देश बेलायतले पहिलोपल्ट आयोजनाको अधिकार पाएको थियो । इंग्ल्याण्डले विश्वकप आयोजना अधिकार पाउँदा विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ८ वर्षपछि युरोप...
हाल नेपालमा ४ सय ७५ सक्रिय संक्रमित
काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट गरिएको ९ सय ९१ पीसीआर परीक्षणमा ८ जना र ६ सय २९ एन्टीजेन परीक्षणमा १ जनामा...
नेपाल भर वर्ल्डलिंक ७ लाख घरधुरीमा
काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिंकले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुंगा...
नागरिकता विधेयक राष्ट्रहित विपरीत रहेकाले यथास्थितिमा राखेको दावी : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति कार्यालयले नागरिकता विधेयक राष्ट्रहित विपरीत रहेकाले आफूले ‘विशेषाधिकार’ प्रयोग गरेर यथास्थितिमा राखेको दावी गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि परेको रिटमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ पेश गर्दै...
निर्वाचन सम्बन्धी १५ हजार मतपत्रहरु सहित एक जना पक्राउ
पर्सा । जगरनाथपुर गाउँपालिका-२ दशौतास्थित सडकबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी १५ हजार मतपत्रहरु सहित भारत बिहार राज्य पश्चिम चम्पारन नरकटिया ग्रामपंचायत-१४ ठेगाना भएका ४० वर्षीय ईजाजत अहमदलाई मंगलबार प्रहरीले पक्राउ...

























