अहिले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा अधिक मूल्यवृद्धि
काठमाडौं । यसवर्ष दसैँ, तिहारलगायतका ठूला चाडवाड सकिने बित्तिकै चुनावी माहोल सुरु भयो । चाडवाडका बेला व्यापारमा उत्साह देखिन्छ । त्यसमाथि चुनावका बेला उपभोक्ता बजार गुल्जार हुनपर्ने हो। तर बजारमा खासै उत्साह नदेखिएको व्यवसायीले बताएका...
३२ राष्ट्रका कूल ८३१ खेलाडी कतार विश्वकप खेल्ने
काठमाडौं । आउने आइतबार कतारमा सुरु हुने फिफा विश्वकपका लागि सहभागी ३२ वटै राष्ट्रको आधिकारिक टोली सार्वजनिक भइसकेको छ ।
३२ राष्ट्रका कूल ८३१ खेलाडी कतार विश्वकप खेल्न जानेछन् । जसमध्ये चार खेलाडी आफ्नो पाँचौ...
नेप्से परिसूचक दोहोरो अंकले उकालो लागे
काठमाडौं । सेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ। नेप्से उकालो लागेपनि कारोबार रकम भने मंगलबारको तुलनामा ओरालो लाग्यो।
आज ८५ करोड बराबरको सेयर कारोबार भयो। अघिल्लो कारोबार दिन मंगलबार...
भक्तपुरमा आगलागी हुँदा एकको मृत्यु, एक घाइते
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीन तले कच्ची घरमा आगलागी हुँदा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
बुधबार आज...
उम्मेदवारसँग उद्यमी बन्ने योजना माग्दै पाल्पाका किसान
रामपुर (पाल्पा) । चुनावको चहलपहल बढिरहँदा मतदाताले आफ्ना समस्या र गुनासा उम्मेदवारसमक्ष पोखिरहेका छन् । आ–आफ्नो क्षेत्रमा भोगेका समस्यालाई समाधान गर्ने खालका योजना ल्याउन उम्मेदवारलाई माग गरिरहेको पाइन्छ । किसान मतदाता पनि कृषिलाई आधुनिकीकरण...
कलेज आइडिया हन्टबाट छानिए उद्यमका उत्कृष्ट चार विचार
काठमाडौं । कलेज आइडिया हन्ट, २०२२ बाट चार विचार उद्यमका लागि छानिएका छन् । यो कार्यक्रम ‘सोचदेखि उद्यमसम्म’ नाराका साथ आठ वर्षदेखि सञ्चालन हुँदै आएको छ ।
कलेज आइडिया हन्टमा देशभरका चार सय कलेजबाट उद्यमको...
नेपाल इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत लाभांश घोषणा
काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ११ प्रतिशत लाभांश घोषणा गरेको छ ।
मंगलबार बसेको बैंक सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने निर्णय...
आज नेपालले पाकिस्तान विरूद्व मैत्रीपूर्ण खेल खेल्दै
काठमाडौं । दशरथ रंगाशालामा सन् १९८४ मा औपचारिकरूपमा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको नेपाली राष्ट्रिय फुटबल टिमले आज ५०औं खेल खेल्दैछ ।
साँझ ५ बजे सुरू हुने खेल नेपालका लागि मात्र नभई पाकिस्तानका लागि पनि उत्तिकै...
अमेरिकाले भारतकाे स्वास्थ्य पूर्वाधारमा १ करोड ५० लाख डलरभन्दा बढी लगानी गर्दै
एजेन्सी । संयुक्त राज्य अमेरिकाले भारतका स्वास्थ्य पूर्वाधारमा एक करोड ५० लाख डलरभन्दा बढी लगानी गर्ने भएको छ ।
सङ्घीय सरकारको सहायता निकाय ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेष्टमेन्टले भारतसँगको साझेदारी बढाउन स्वास्थ्य क्षेत्रमा लगानी गर्न लागेको ह्वाइट...
एकदिवसीय श्रृङखलाको दोस्रो खेलमा नेपाल र युएई प्रतिस्पर्धा गर्दै
काठमाडौं । नेपाल सँग तीन खेलको एकदिवसीय श्रृङखलाको दोस्रो खेलमा नेपाल र युनाईटेड अरब इमिरेट्स (युएई) आज प्रतिस्पर्धा गर्दैछन् ।
त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरुहुने खेलमा पाहुना टिम यूएई लगातार दुई जित निकाल्दै...

























