आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

मोरङ । उर्लाबारी नगरपालिका-८ सरस्वती चोक बस्ने तोयात्रा कुमारी श्रेष्ठ र लिला श्रेष्ठको धान थ्रेशर लगाउने क्रममा सोही ठाउँ बस्ने बिण्णु न्यौपानेको को.२ त ६६६५ नम्बरको ट्याक्टरमा सोमबार दिउँसो आगलागी हुँदा धान, पराल, ट्याक्टर...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । भक्तपुर, चाँगुनारायण नगरपालिका-६ तेलकोटबाट अवैध लागूऔषध गाँजा करिब १  किलो सहित २  जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका-१ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-७ जगाती डेरा...

वरिष्ठ सई प्रेम भण्डारीको मृत्यु

काठमाडौं ।  नेपालगन्ज विमानस्थल सुरक्षा गणका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) प्रेम भण्डारीको मृत्यु भएको छ। मंगलबार नेपालगञ्ज विमानस्थलको भीआईपी कक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान कुरिरहेका...

इलाम, झापा, मोरङ र सुनसरीमा गठबन्धन बलियो

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर १ मा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । सत्ता गठबन्धनभित्रको मत विभाजन नहुने हो भने एमालेका कतिपय शीर्ष नेताहरूलाई नै हम्मेहम्मे पर्ने देखिएको स्थानीय पत्रकारहरू बताउँछन्...

एक महिनामा ५३८ मिटर सुनकोसी मरिन डाइभर्सन

राष्ट्रिय गौरवको आयोजना सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माण तीव्र गतिमा भइरहेको छ। टनेल बोरिङ मेसिनबाट सुरुङ खन्न सुरु गरिएको एक महिनाको अवधिमा मङ्गलबारसम्म ५३८ मिटर सुरुङ खनिएको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएको...

नेपालभाषा साहित्यमा योगदान पु-याए बापत सत्यमोहनलाई ‘दान्यहिरा जीवंकाछी सिरपाः’

ललितपुर । नेपालभाषा एकेडेमीले १८औँ दान्यहिरा सिरपाः तीनवटा विधालाई वितरण गरेको छ। नेपालभाषा साहित्यमा योगदान पु-याएको भन्दै ‘दान्यहिरा जीवंकाछी सिरपाः’ मरणोपरान्त वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको छ। यसैगरी ‘दान्यहिरा सङ्गीत सिरपाः’ सङ्गीतकार मनराजा नकःमि...

नेप्से परिसूचक ६.५९ अंकले ओरालो लाग्याे

काठमाडौं  ।  नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से ओरालो लागेपनि सेयर कारोबार अघिल्लो दिन (सोमबार) को तुलनामा बढेको छ। यसदिन नेप्से परिसूचक ६.५९ अंकले ओरालो लागेर १८९७.८६ विन्‍दुमा अडिएको छ। सेन्सेटिभ इन्डेक्स  ०.३६ अंकले...

राप्रपाका वीरगंज महानगर समितिका अध्यक्ष जलेश्वर सर्राफ पुरै दल-बलसहित काँग्रेसमा प्रवेश

वीरगंज । राजेन्द्र लिङदेन पनि कमल थापाको लाइनमा लागेर भारतीय नागरिकलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेर राप्रपाका वीरगंज महानगर समितिका अध्यक्ष जलेश्वर सर्राफ पुरै दल-बलसहित नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्व...

एकैदिन काेराेना संक्रमित १४ जना थपिदा २० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १९...

सडक आश्रित मानवको व्यवस्थापन गर्न काठमाडौं महानगर प्रतिबद्ध

काठमाडौं । काठमाडाैं । महानगरपालिकाले सडकआश्रित मानव (असहाय, बेसहारा) को व्यवस्थापनमा प्रतिबद्ध रहेको जनाएको छ। महानगरका प्रमुख बालेन्द्र साहले सडकआश्रित मानवको व्यवस्थापनमा महानगरले विगतमा पनि काम गर्दै आएको र आगामी दिनमा पनि अझै प्रभावकारी रूपमा...

RECENT POSTS

HOT NEWS