विश्वको जनसंख्या आठ अर्ब हुने

एजेन्सी । विश्वको जनसंख्या ८ अर्ब पुगेको छ। संयुक्त राष्ट्रसंघको निकायले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वको जनसंख्या ८ अर्ब पुगेको हो। सन् २०२३ भित्र चीनमा भन्दा भारतमा सबैभन्दा धेरै जनसंख्या हुने प्रक्षेपण गरिएको छ। ११ वर्षको...

नागरिकता र राहदानी वितरण स्थगित

रसुवा । कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण आजदेखि स्थगन गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण निर्वाचनसम्बन्धी कामबाहेक...

घरघरमा मतदाता शिक्षा पुर्‍याउन मतदाता शिक्षा स्थानीय अनुगमन अधिकृतको जिम्मेवारी महत्वपूर्ण छ : आयुक्त...

https://youtu.be/RaeT72naB5k मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको र वडास्तरमा सञ्चालन भइरहेको मतदाता शिक्षा (घरदैलो/समुदायस्तर) कार्यक्रमका लागि मतदाता शिक्षा स्थानीय अनुगमन अधिकृतको जिम्मेवारी तोकिनु भएका...

मोटरसाइकल ट्यांकरमा ठोक्किँदा एकको मृत्यु

काठमाडौं । भक्तपुरमा मोटरसाइकल ट्यांकरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।  सोमबार सवा ७ बजे भक्तपुर नगरपालिका-१ नगरकोट मोड जय नेपाल चोकमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले...

विश्वशान्तिका कामना गर्दै दिपप्रज्वलन निरन्तरतामा सहयोग गर्न लागि अनुरोध

काठमाडौं । माता मनकामनाको शक्तिशाली दियो बाल्ने दिपप्रज्वलन कार्य गत बर्ष २०७८ जेष्ठ ०२ गतेदेखि निरन्तरताका लागि ऊ माता मनकामना जेन्नि ट्रस्टले सम्पूर्ण भक्तजनलाई अनुरोध गरेका छन् । माता मनकामनाले उहाँको भक्त शोभाभगवती मन्दिर परिसर...

गण्डकीको निर्वाचन : हिमालपारिका जिल्लादेखि तराईसम्म चुनावी चटारो

गण्डकी । हिमालदेखि तराईसम्मका भूभाग समेटिएको गण्डकी प्रदेशमा नजिकिँदै गरेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनले यतिखेर राजनीतिक दल तथा तिनका उम्मेदवारलाई भ्याइनभ्याइ छ । स्थानीय मुद्दासहित समृद्धि र विकासका कुरासँगै स्थानअनुसार राष्ट्रिय विषय पनि यतिखेर...

ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठुलो बैंक हुने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभ्न गाभिनको लागि सोमबार अन्तिम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका...

स्वच्छ ऊर्जा विस्तारमा नेपालको अगुवाइ

  काठमाडौं ।  केही वर्षअघिसाँ ऊर्जा सङ्कटकालको सामना गरिरहेको नेपाल अहिले विद्युत् ऊर्जामा आन्तरिक माग धान्न सक्ने मात्र नभई वर्षायाममा निर्यात गर्ने अवस्थामा पुगेको छ । नेपालले प्रदूषित ऊर्जा स्रोतहरुबाट स्वच्छ विद्युत् ऊर्जातर्फ छिटाभन्दा छिटो...

जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

जाजरकोट । भेरी नगरपालिका–१ को धल्दामा जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ जेठ ११ गते तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवनको काम अन्तिम चरणमा पुगेको हो...

सुन अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार दरले बढ्याे

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजारले बढेको छ । सोमबार प्रतितोला रु ९७ हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार...

RECENT POSTS

HOT NEWS