खुर्पा प्रहार गरी दुई जनाको हत्या गरेको अभियोगमा पक्राउ
नुवाकोट । कात्तिक दुप्चेश्वर गाउँपालिका-५ भगेरी डाँडा बस्ने १९ वर्षीया सम्झना खतिवडा र उनकी छोरी ४ वर्षीया कृष्टिना खतिवडालाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय पुष्कल भन्ने...
जनकपुरमा विवाह पञ्चमी
जनकपुर। यस वर्ष विवाह पञ्चमीमा उत्तराखण्ड सरकारका पर्यटन मन्त्री एवम् अन्तर्राष्ट्रिय आध्यात्मिक गुरु श्री सतपालजी महाराज प्रमुख अतिथिको रूपमा नेपाल आउने भएका छन् । प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीको दिन जनकपुरमा मनाइने रामजानकी विवाह...
चुनावपछि गठबन्धनले सरकारको स्थायित्व दिने
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी निर्वाचनमा सत्ता गठबन्धन फराकिलो बहुमतले विजयी हुने दाबी गरेका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले चुनावपछि गठबन्धनले सरकारको स्थायित्व दिने...
दुर्गम गाउँका मतदाताको पीडा : भोट दिन्छन् तर उम्मेदवारलाई भेट्नै पाउँदैनन्
गुमेला (सोलुखुम्बु) । चुनाव उत्सव हो । यो बेला मुलुकका सबैजसो ठाउँमा राजनीतिक गतिविधि अत्यधिक भएका छन् । भान्सादेखि खेतबारी, घरको आँगनदेखि गाउँका चियापसल र चौतारामा पनि निर्वाचनकै कुरा हुने गरेको छ । धेरैजसो...
चुनाव लक्षित २९४ रुपैयाँमा २० जीबी डाटा
२७ कात्तिक, काठमाडौं । नेपाल टेलिकमले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम मोबाइलमै प्राप्त गर्नका लागि निर्वाचन अफर उपलब्ध गराएको छ ।
यस अफरमार्फत अझ...
चिनिया अन्तरिक्ष स्टेसन तियांगोंगको निर्माण कार्य अन्तिम चरणमा
एजेन्सी । चिनिया अन्तरिक्ष स्टेसन तियांगोंगको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ । उक्त स्टेसन पूर्ण रुपमा सञ्चालनमा आएसँगै चीनले त्यहाँ शून्य गुरुत्वाकर्षणमा जीवन विज्ञानको अनुसन्धान गर्ने योजना बनाइरहेको छ ।
साउथ चाइना मर्निङ पोष्टका...
साफ च्याम्पियनशिप फुटबलको उपाधि नेपालले जित्यो
काठमाडौं । बङ्गलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।
बङ्गलादेशको ढाकामा शुक्रबार भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन बनेको हो...
महापुरुषले दुई हप्तामा ७ करोडभन्दा बढी कमाई
काठमाडौं । कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म महापुरुष तेस्रो हप्तामा प्रदर्शन भइरहेको छ। दुई हप्तामा ७ करोडभन्दा बढी कमाइ गरेको फिल्ममा तेस्रो हप्तामा पनि दर्शकको चाप उच्च रहेको छ।
लगातार दुई हप्ता हलमा सर्वाधिक...
नेपाली राष्ट्रिय फुटबल टीम बन्द प्रशिक्षणमा व्यस्त
काठमाडौं । पाकिस्तानसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टीम बन्द प्रशिक्षणमा व्यस्त भएका छन् । नेपाली राष्ट्रिय फुटबल टीमले सोमबार ललितपुरको सातदोवाटोस्थीत एन्फा कम्प्लेक्समा प्रशिक्षण गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने...
एकैदिन काेराेना संक्रमित ९ जना थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय २५ जनाको पिसीआर र एन्टीजेन नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको हो...

























