परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका सहायक डिन एवम् परीक्षा समितिका संयोजक कमलेश डिसी र अंग्रेजी विषयका विज्ञ विनयकुमार दासविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरुविरुद्ध प्रश्नपत्रको गोपनीयता भङ्ग एवं...
आज दोहोरो अंकले सेयर बढ्याे
काठमाडौं । केही दिनदेखि लगातार घटिरहेको शेयर बजार आज दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २१.२६ अंकले बढेको हो १.१३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९०४.४३ अंकमा...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । सिन्धुली मरिण गाउँपालिका-५ चौकीडाँडा बस्ने कृतिमान मेक्चनको घरमा विद्युतको मिटर सट भई आइतबार दिउँसो आगलागी हुँदा घर तथा घरभित्र रहेको अन्नपात, लताकपडा लगायतका सरसामान जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट...
अन्तर्राष्ट्रिय समुदायबाट साथ र सहयोगको अपेक्षा
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे नेपालस्थित कूटनीतिक नियोगहरुलाई जानकारी गराएको छ । आयोगले सोमबार नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई निर्वाचनबारे जानकारी गराएको हो ।
आयोगकाे केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख...
सबस्टेशन र प्रसारण लाइन निर्माण सुरु
म्याग्दी । म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन सबस्टेशन र प्रसारण लाइन निर्माण सुरु भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगङ्गा...
हाते ट्र्याक्टरले गोरु विस्थापित
बझाङ छान्ना । खप्तडछान्ना गाउँपालिका–५ का भरत गिरीलाई अहिले हलो समात्नै झमेला लाग्छ । उहाँले हलो नसमात्ने अडान नै लिनुभएको छ ।
गोरु जोतेर ढाड दुखाउनुभन्दा एकै छिनमा ट्र्याक्टर जोतेर घर फर्कनु आनन्द भएको उहाँले...
बजारमा आज छापावाल सुनको मूल्य घट्याे
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. एक सयले घटेर रु. ९७ हजार दुई सय कायम भएको छ । सुनको मूल्य अघिल्लो आइतबार प्रतितोला रु. ९७ हजार...
शान्ति सम्झौताको पालना गर्ने प्रतिबद्धता
आदिस अबाबा, कात्तिक २८ गते । इथियोपियाली सरकारले यहाँका विद्रोहीहरुसँग हालै भएको शान्ति सम्झौताको कार्यान्वयन हुने जनाएको छ । आइतबार यहाँको सरकारको सूचना तथा सञ्चार विभागले एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको प्रतिबद्धता व्यक्त गरेको...
कर्णाली र सुदूरपश्चिममा हिमपात हुने सम्भावना
कठमाडौं । नेपालमा पश्चिमी वायुको प्रभाव हल्का मात्रै रहेका कारण मौसम क्रमशः सुधार हुँदै गएको छ।
सुदूरपश्चिम र कर्णाली प्रदेश तथा पहाडी भू–भागमा सामान्य बदली रही बाँकी ठाउँमा मौसम सफा रहेको छ।
दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र...
सशस्त्रको चुनावकेन्द्रित हटलाइन सेवा
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट आइतबार बाहिनी, गण तथा गुल्म कमान्डहरूलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा पूरा गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन...

























