मरेको चितुवामा धामी जाग्दा…
डडेल्धुरा । डडेल्धुराको अजयमेरुमा मरेको चितुवालाई लिएर स्थानीय र वनका कर्मचारीबीच अनौठो रस्साकस्सी चलेको छ। स्थानीयवासी मरेको चितुवामा धामी चढेपछि जात्रा गरिरहेका छन्। यता, वन कार्यालयका कर्मचारी उक्त मृत चितुवा लिन गएकोमा सफल हुन...
मादक पदार्थ बिक्री वितरणमा रोक
काठमाडौं । आगामी मंसिर ४ मा हुने चुनावको ४८ घण्टा अघिदेखि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्वाचन आयोगले निर्णय गरेको छ।
केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले निर्वाचनको प्रचार प्रसार निषेध भएको अवधिमा...
संसद् भवन निर्माणमा ढिलाइ
काठमाडौं । प्रतिनिधिसभाको मंसिर ४ गते हुने निर्वाचनबाट निर्वाचित भएर आउने नयाँ सांसदहरू तत्कालै सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनमा सर्न नपाउने भएका छन् । सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवन निर्माणमा भएको ढिलासुस्ती र...
मल र बीउ उपलब्ध गराउनेलाई भोटः मर्चवारवासी
भैरहवा । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवाले घरदैलो अभियान तीव्र बनाएका छन् । उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन् ।
क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने रुपन्देहीको दक्षिणी...
काेराेना संक्रमित १५ जना थपिए
काठमाडौं : नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ७ सय ६४ नमूनाको पीसीआर र १ हजार २ सय २१ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये १५ नमूनाको रिपोर्ट...
नेपाली बजारमा फोर्ड पर्फमेन्सको अवधारणा अनुरुप डिजाईन गरिएकाे फोर्ड रेन्जर र्यापटर भित्रियाे
काठमाडौं । फोर्ड रेन्जर र्यापटरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर र्यापटर नेपाली बजारमा आएको छ । फोर्ड पर्फमेन्सको अवधारणा अनुरुप डिजाईन तथा इन्जिनियर गरिएको नेक्स्ट–जेन रेन्जर र्यापटरमा विभिन्न स्मार्ट प्रविधिका साथ नयाँ पुस्ताका हार्डवेयरहरु राखिएको...
पर्सामा डेंगु संक्रमितकाे मृत्यु
वीरगञ्ज । डेंगु संक्रमणबाट पर्साको जिराभवानी गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।
जिराभवानी गाउँपालिका वडा नम्बर २ काठमाडौ टोल बस्ने ३५ वर्षीय श्रीराम मिर्दाहा थारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो । थारुको स्वास्थ्यमा समस्या...
सन् २०२७ को यू–१९ महिला विश्वकप नेपालमा हुने
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ ।
आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो ।
आईसीसीको बोर्ड...
चन्द्रागिरि नगरपालिकास्थित १३२ केभी मातातीर्थ सबस्टेसनको पावरमा समस्या
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित १३२ केभी मातातीर्थ सबस्टेसनको पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या आएपछि सो क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ ।
१३२/११ केभी सबस्टेसनमा रहेको २२.५ एमभीए क्षमताको पावर ट्रान्सफर्मरमा शनिबार दिउँसोबाट समस्या देखिएपछि...
टेलिकमले निर्वाचन लक्षित १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा २९४ रुपैयाँमा अफर...
काठमाडौं । नेपाल टेलिकमले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम मोबाइलमै प्राप्त गर्नका लागि निर्वाचन अफर उपलब्ध गराएको छ ।
यस अफरमार्फत अझ सहज दरमा...

























