रुस र टर्कीबीच वार्ताको प्रयास भइरहेको छः टर्कीस् राष्ट्रपति

अंकारा । टर्कीस् राष्ट्रपति रिसेप तैयब एर्डोगानले रुस र युक्रेनका बीचमा वार्ताको प्रयास भइरहेको जानकारी दिनुभएको छ । उहाँले टर्कीले दुई देशबीच शान्ति वार्ताको प्रयास जारी नै राखेको तर अमेरिकाले रुसको कडा विरोध गरेका कारण...

सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय

काठमाडौं। सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार तीन सय तोकिएको छ । गत शुक्रबार प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको सुन आज प्रतितोला रु छ सयले बढेको हो...

भिसा इण्टरनेशनलसँगको सहकार्यमा प्रभु बैंकद्वारा भिसा डाइरेक्ट सेवा शुरु

काठमाडाैं । प्रभु बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इण्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको शुरुवात गरेको छ । यस सेवामार्फत् बैंकको भिसा डेविट कार्डका ग्राहकहरुलाई विदेशबाट बिना झण्झट सरल र सजिलै...

युनाइटेड इन्स्योरेन्सले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । २५ कात्तिक शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम...

आयोजक कतारद्वारा विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा

काठमाडाैं । घरेलु मैदानमा पहिलोपटक हुनलागेको फिफा विश्वकपका लागि कतारले २६ सदस्यीय टोलीको घोषणा गरेको छ। कतारका प्रशिक्षक फेलिक्स सान्चेजले कतारका सर्वाधिक गोलकर्ता अल्मोज अलि र अक्रम अफिफलाई आक्रमणको मुख्य जिम्मा दिएका छन्। अलिले कतारका...

नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय

जनकपुरधाम । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्वाचनको ७२...

मुक्त कमैयाको गुनासो : हामी सबैलाई सहयोग गर्छौँ, हाम्रा लागि कसले गर्ने

भजनी । कैलालीको टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरकी बढ्घर चन्द्रा थारू शनिबार परम्परागत डोक्नीमा अचार कुट्दै हुनुहुन्थ्यो । शिविरमा रहेको सार्वजनिक भवनमा उहाँलगायत अन्य स्थानीयवासी खाना पकाउन व्यस्त थिए । उहाँले पकाएको खान भोजभतेरका लागि...

अपाङ्गता भएका मतदाता भन्छन्ः ‘भोटदिने मेरो अधिकार म आफैँ प्रयोग गर्न चाहन्छु ’

दमौली । तनहुँको व्यास नगरपालिका–१० निवासी कृष्ण थापा शारीरिकरूपमा अपाङ्गता हुनुहुन्छ । उहाँलाई हिँडडुल गर्न ह्वीलचियरको सहायता पर्दछ । ह्वीलचियरको सहारामा उहाँको दैनिकी गुज्रिरहेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका...

मतदाता शिक्षा कार्यक्रम तत्काल सञ्चालन गर्न दुई पालिकालाई निर्देशन

काठमाडौं । निर्वाचन आयोगले सिराहाका दुई पालिकालाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । आयोगले सिराहाको सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा सुखीपुर नगरपालिकाका नगरप्रमुख र  प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्रम...

३६ कम्पनीको १५ अर्ब बराबरको आइपिओ पाइपलाइनमा

काठमाडौं । शेयर बजार उतारचढावपूर्ण अवस्थामा छ । बैङ्क तथा वित्तीय संस्थामा तरलताको अभाव पनि उस्तै छ । निर्वाचनको माहौल चरम विन्दुमा पुगेको छ भने धितोपत्र बजार क्रमशः विस्तार हुने क्रममा छ । सरकारको सहजीकरण...

RECENT POSTS

HOT NEWS