हँसिया हथौडा र रुखबीच सम्झौता भएर नै गणतन्त्र र संविधान सम्भव भएको हो :...
गोरखा गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान...
दक्षिणपूर्वी एसियाली देशसँग सम्बन्ध विस्तारमा अमेरिका
नोमपेन ।दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)को शिखर सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो वाइडेन अमेरिकाबाट कम्बोडियातर्फ प्रस्थान गर्नुभएको छ । आसियान क्षेत्रमा चिनियाँ प्रभाव विस्तार भइरहेको सन्दर्भमा अमेरिकी राष्ट्रपतिले त्यसलाई सन्तुलनमा राख्न सदस्य देशसँग...
जापानमा नेपाली युवकको मृत्यु
जापान । दुई महिनाअघि अध्ययनका लागि जापान आएका एक नेपालीको मृत्यु भएको छ।
जापानको रयोग़ोकु स्टेसनको सुमिदामा रहेको जापानी भाषा कलेजमा जापानी भाषा अध्ययनका लागि आएका नेपालको नुवाकोटका १८ वर्षीय प्रवीण नेपालको बिहीबार मृत्यु भएको हो।
युवकको...
नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशले उपत्यकाभरी नै नेवाःहरुको १३ बुँदे साझा मुद्दालाई सम्वन्धित...
काठमाडौं । नेवाःहरुको साझा संगठन नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशले उपत्यकाभरी नै नेवाःहरुको १३ बुँदे साझा मुद्दालाई सम्वन्धित दलदेखि उम्मेदवारहरुलाई दिने अभियानलाई तिब्रता बनाएको छ । नेवाः देय् दबूको तर्फवाट प्रमुख राजनीतिक दलका...
देशभर ५ सय ४६जना कोरोना सक्रिय संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३ सय ३९ जनामा गरिएको नमुना परिक्षणबाट उक्त संख्यामा कोरोनाका बिरामी फेला परेका...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । पर्वतकाे पैंयु गाउँपालिका-३ चिउँरीडाँडामा लु.४ त ९७७४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल बारीमा पल्टिएर शुक्रबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २९ वर्षीय महेन्द्र सुनारको घटनास्थलमै मृत्यु...
जुवातास खेलिरहेको अवस्थामा पक्राउ
काठमाडौं । टोखा नगरपालिका-३ सूर्य दर्शन हाईटस्थित फुड किङ्ग दरबार रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा नुवाकोट शिवपुरी गाउँपालिका-६ घर भई टोखा नगरपालिका-३ बस्ने ३० वर्षीय शेषमान तामाङ लगायत १० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ...
खड्गी इन्स्टिच्यूट र कीपू मंकाः धुकूको सहकार्यमा मुत्र प्रणाली रोगीको लागि निःशुल्क स्वास्थ्य शिविर
कीर्तिपुर । खड्गी इन्स्टिच्यूट अफ इण्डोयुरोलोजी र कीपू मंकाः धुकू, बाघ भैरब कीर्तिपुरसँगको सहकार्यमा मुत्र प्रणाली रोगीको लागि निःशुल्क स्वास्थ्य शिविर भोलि शनिबार हुने भएकाे छ ।
कीर्तिपुर वडा नं. १ बाघभैरवमा बिहान ९ बजेदेखि...
कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै भुवन केसीलाई स्पष्टीकरण
काठमाडौं । चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
केसीलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ ।
नवलपरासी क्षेत्र नं.१ मा प्रतिनिधि...
लेबनानलाई ६ लाख खोप सहयोग
एजेन्सी । लेबनानको जनस्वास्थ्य मन्त्रालयले बिहीबार हैजा खोपको विश्वव्यापी आपूर्ति व्यवस्थापन गर्ने अन्तर्राष्ट्रिय समन्वय समूह (आइसिजी) बाट छ लाख डोज हैजा खोपको प्राप्त गरेको छ ।
खोपहरू स्वास्थ्य मन्त्रालयको केन्द्रीय औषधी गोदाममा पु¥याइएका विश्व स्वास्थ्य...

























