कामपाले सडक सुरक्षा परीक्षण गर्ने तयारी
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सुरक्षा परीक्षण (रोड सेफ्टी अडिट) गर्ने तयारी गरेको छ । महानगरले निजी क्षेत्रमार्फत यातायात व्यवस्थापनको अध्ययन गर्ने तयारी गरेको हो । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सडक...
असोज महिनामा श्रमका लागि विदेश जाने नेपालीको संख्यमा कमी
काठमाडौं । गत भदौ महिनाको तुलनामा असोज महिनामा श्रमका लागि विदेश जाने नेपालीको संख्यमा कमी आएको छ । बितेको असोज महिनामा ६२ हजार ७०७ जना नेपाली कामको खोजीमा विदेश गएका छन् ।
गत भदौमा यसरी...
यस्तो छ मधेश सरकारले गरेको भ्रष्टाचारको फेहरिस्त
वीरगंज । मंसिर ४ गते हुने चुनाव नजिकिएसँगै उम्मेदवारहरू मतदातालाई आकर्षित गर्न विभिन्न लोभलाग्दा र आकर्षक नाराहरू सहितको हथकण्डा लिएर चुनावी अभियानमा लागेका छन् भने मतदाताहरू पनि कस्ता प्रतिनिधि चयन गर्ने भन्ने विषयमा यस...
‘आइमा इ-स्कुटर’ जित्ने अफर
काठमाडौं । खल्तीले आफ्ना प्रयोगकर्तालाई एक सय रुपैयाँको टपअप गरी ‘आइमा इ-स्कुटर’ जित्ने अफर ल्याएको छ। अफरमा सहभागी हुनका लागि खल्ती एपको ‘फिचर सेक्सन्’ मा गएर ‘खल्तीमा आइमा इ-स्कुटर’ आइकनबाट एक सय रुपैयाँको रिचार्ज/टपअप...
विश्वमा जलवायु संकट समाधान थप कठिन
एजेन्सी । धनी देशहरूले तत्काल सहयोग नगरेमा विश्वका ५० भन्दा बढी गरिब देशको अर्थतन्त्र नाजुक बन्ने र उनीहरू टाट पल्टिने अवस्थामा रहेको संयुक्त राष्ट्रसंघका अधिकारीले चेतावनी दिएका छन्।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा प्रमुख आकम स्टाइनरका...
कतार विश्वकप प्रत्यक्ष प्रशारण विवाद कायमै
काठमाडौं । नेपालमा विश्वकप फुटबलको प्रशारणका लागि पाएको ‘टेरिटोरियल राइटस्’ कार्यान्वन नगर्न सर्वोच्च अदालतते दिएको अन्तरकालीन आदेशविरुद्ध मिडिया हबले ‘भ्याकेट’ निवेदन दिएको छ।
मिडिया हबले फुटबल हेर्नका लागि ४ कात्तिकमा हरेक सेटअप बक्सले थप ५...
ग्रेडर मेसिन हाँक्दै अनिता
घोराही । दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्र्याक खन्ने काममा व्यस्त हुनुहुन्छ, अनिता थारु । साना सवारीसाधन चलाउने महिलाको सङ्ख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन् । तर अनिता भने...
लेबनानको हैजा नियन्त्रणका लागि राष्ट्रसङ्घको सहयोग
बेरुत । राष्ट्रसङ्घले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ । लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसङ्घको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो ।
राष्ट्रसङ्घीय मानवीय...
सुनको भाउमा बृद्धि
काठमाडौं । शुक्रबार सुनको भाउमा भारी बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एकैपटक प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको हो ।
बिहीबार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार...
सेनेगलका साडियो माने चोट ग्रस्त
एजेन्सी । सेनेगलका साडियो मानेले कतारमा विश्वकप सुरु हुनुभन्दा ११ दिनअघि वेर्डर ब्रेमेनविरुद्धको बार्यनको घरेलु मैदानमा भएको खेलमा चोट बोकेका छन् ।
मंगलबारको चोटले दुई पटकका अफ्रिकन फुटबलर अफ द इयर जितेका मानेले सेनेगलको विश्वकप...

























