नेपाल साफ महिला च्याम्पियनसिपमा उपबिजेता
काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बङ्गलादेशले उचालेको छ।
बङ्गलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो। खेलको ८१ औँ मिनेटमा बङ्गलादेशका रितु चक्माले नेपालविरुद्ध निर्णायक गोल गर्नुभयो।
बुधबार दशरथ रङ्गशालामा भएको...
रास्वापाका सभापति रवि लामिछानेको बयान सकियो
लेखनाथ । गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेको बयान सकिएको छ ।
गोरखा मिडियामा पोखराको सूर्यदर्शन बचत तथा सहकारीको रकम नियमविपरीत लागि ठगी गरेको अभियोगमा पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेलाई प्रहरीले...
उत्तर कोरियाले समुद्रतर्फ ब्यालेस्टिक मिसाइल प्रहार
काठमाडौं । दक्षिण कोरियासहित छिमेकी देशसँग रुष्ट उत्तर कोरियाले समुद्रतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।
उत्तर कोरियाले पूर्वी तटबाट समुद्रतर्फ एउटा इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आई.सी.बी.एम.) प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर...
आज कुकुर पूजा र लक्ष्मी पूजा गरि मनाइदै
काठमाडौं । नेपालीहरुकाे दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा गरि मनाइदै छ ।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण...
साफ फाइनलका लागि यी ६ स्थानमा पार्किङ
काठमाडौं । नेपाल-बंगलादेशबीचको साफ च्याम्पियनसिप २०२४ को फाइनल खेलका लागि ६ वटा स्थानमा पार्किङ तोकिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक व्यवस्थापनका लागि ६ वटा स्थानमा पार्किङ तोकेको हो।
कार्यालयका अनुसार खेलकुद परिषदको पार्किङ, आँखा...
रेड पाण्डाको छाला सहित एक जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेड पाण्डाको छाला २ थान सहित बाग्लुङ वरेङ गाउँपालिका-३ घर भई काठमाडौं स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त...
इतिहासमै पहिलो पटक हिन्दु पर्व दीपावली न्युयोर्क सहरका विद्यालयहरूमा बन्द हुने
न्यूयोर्क (अमेरिका) । इतिहासमै पहिलो पटक हिन्दु पर्व दीपावली मनाउनका लागि न्युयोर्क सहरका विद्यालयहरू नोभेम्बर १ मा बन्द हुने भएका छन् ।
“यस वर्षको दीपावली विशेष छ। न्युयोर्क सहरको इतिहासमा पहिलो पटक दीपावली पर्वका लागि...
जामिया इसलामिया नईमिया आधारभूत विद्यालयको अध्यक्षमा नसरूल्लाह खां चयन
कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको जामिया इसलामिया नईमिया आधारभूत विद्यालयको अभिभावक भेलाले सर्वसम्मत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नसरूल्लाह खां चयन भएका छन्।
आज भएको अभिभावक भेला तथा विद्यालय व्यवस्थापन...
‘माओवादी’ भन्दा ‘प्रचण्डपन्थी’ भन्न उपयुक्त हुने बाबुरामकाे टिप्पणी
काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टाइले माओवादी केन्द्रलाई प्रचण्ड गुटको संज्ञा दिएका छन्। उनले अब प्रचण्डले नेतृत्व गरेको गुटलाई ‘माओवादी’ भन्नुभन्दा ‘प्रचण्डपन्थी’ भन्न उपयुक्त हुने टिप्पणी गरेका छन्।
माओवादी आन्दोलन केही स्वाभाविक कमीकमजोरीसहित आधुनिक...
आज काग तिहार
काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।
बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रुपमा आज बुधबारलाई यो...

























