पत्नी हत्याका अभियुक्त तीन वर्षपछि पक्राउ
झापा । मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा अभियुक्त राईलाई...
निर्मला कुर्मीका लागि प्रदर्शनरत र सरकारबीच सहमति
काठमाडौं । निर्मला कुर्मीको न्याय माग्दै प्रदर्शन गर्दै आएको रूबी खानको माग र सरकारबीच सहमति भएको छ।
मंगलबार अपरान्ह्र गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋृषिराम तिवारी, उपसचिव दिलकुमार तमाङ र रूबी खानबीच माइतीघर मण्डलमा सहमति भएको...
हङकङका बाबर हायतले कर्णाली याक्सबाएनपीएल) खेल्ने
काठमाडौं । हङकङका बाबर हायतले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।
आगामी मंसिर १५ देखि सुरु हुने एनपीएलका लागि कर्णालीले बाबर हायतलाई अनुबन्ध गरेको जनाएको छ।
पाकिस्तानमा जन्मेर हङकङका लाग्दै खेल्दै आएका बाबरले...
ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडईबीच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स् सम्झौता भएको छ ।
यस सम्झौता अनुसार देश बाहिर रहेका नेपालीहरूले आफ्नो तथा...
मुद्दा जिताई दिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । मुद्दा जिताई दिन्छु भनि ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-१८ भैंसेपाटी बस्ने ४५ वर्षीय रबिन्द्र महर्जनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट २०८१ कात्तिक ६ गते पक्राउ अनुमती जारी भई...
चलचित्र ‘अनौठो तिर्सना’ ओटिटी प्लेटफर्म अमेजन प्राइममा प्रदर्शन हुने
काठमाडौं । नेपाली चलचित्र ‘अनौठो तिर्सना’ ओटिटी प्लेटफर्म अमेजन प्राइममा प्रदर्शन हुने भएको छ ।
अमेजन प्राइममा प्रदर्शन हुने यो पहिलो नेपाली चलचित्र हो । चलचित्रमा कलाकार विजय बराल, विकास लामिछाने, सृष्टि खड्कालगायतका अभिनय रहेको छ । स्टोर्मक्रो प्रोडक्सन...
साफ च्याम्पियनसिप २०२४ फाइनलको टिकट एन्फा आफैले विक्री गर्ने,
काठमाडौं । महिला साफ च्याम्पियनसिप २०२१४ फुटबलको फाइनलको टिकट विक्री अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफै विक्री गर्ने भएको छ।
नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधवार साँझ ६:३० बजे फाइनल सुरु हुनेछ। एन्फाले मंगलवार...
नेप्से परिसूचक उकालो लाग्याे
काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक ४६ दशमलव ६९ अङ्कले उकालो लागेर दुई हजार छ सय ९२ दशमलव ०५ मा पुगेको...
आईफोन १५ सिरिजको मूल्य २२ हजारसम्म घट्याे
काठमाडौं । नेपालमा आईफोन १६ सिरिज सार्वजनिक भएको केही समयमै आईफोन १५ सिरिजको मूल्य २२ हजारसम्मले घटेको छ । नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट अन्तर्गतका विक्रेताले आईफोन १५ को मूल्य घटाएका हुन्...
स्मार्टच्वाईस टेक्नोलोजिज र सिटी एक्सप्रेस मनि ट्रान्सफर बिच सम्झौता सम्पन्न
काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र सिटी एक्सप्रेस मनि ट्रान्सफर बिच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालनको लागी सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता...
























