ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाइडेनले मनाए दीपावली

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार राति ह्वाइट हाउसमा दीपावली मनाएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार नेपाल र भारतीय मूलका ६०० भन्दा बढी सहभागी थिए । त्यस अवसरमा भारतीय–अमेरिकी सांसदहरू, अधिकारीहरू र व्यवसायी...

रास्वपाका सांसद अशोक कुमार चौधरीसहित १७ जना पक्राउ

काठमाडौं । प्रदर्शन सुरु हुन नपाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीसहित १७ जना पक्राउ परेका छन् । राजनीतिक प्रतिशोध, अन्याय, व्यथिति र भ्रष्टाचारविरुद्ध आज बालुवाटारमा भएको विरोध प्रदर्शनमा बालुवाटार नजिक नेपाल हाउसको अगाडिबाट...

नेपाली दर्शकको दुर्व्यवहारविरुद्ध भारतले साफमा उजुरी गर्ने

काठमाडौं । भारतीय फुटबल संघ (एआईएफएफ)ले साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले ७० मिनेट खेल रोकेको भन्दै दक्षिण एसियाली फुटबल महासंघलाई पत्र लेख्ने निर्णय गरेको छ । खेल भएको भोलिपल्ट एआईएफएफले साफलाई पत्र लेख्ने निर्णय गरेको हो...

ब्लुबुक गैरकानुनी रूपमा नियन्त्रणमा लिएको भन्दै कारण देखाऊ आदेश जारी

काठमाडौं । ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) र सवारी धनी प्रमाणपत्र (ब्लुबुक) गैरकानुनी रूपमा नियन्त्रणमा लिएको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । १ कात्तिकमा दायर...

ज्योति विकास बैंक र स्काइवाकबीच विशेष छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि स्काइवाक नेपाल मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। बैंकले काठमाडौंको कमलादीस्थित स्काइवाक नेपाल मा २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो।सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका...

नेपालमा ६ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा ६ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउन भदौ र असोज गरी तीन महिनामा ६ अर्ब ९७ करोड २० लाख...

आजदेखि विधिवत् रुपमा तिहार आरम्भ हुँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु...

सुनको भाउ चार सय रुपैयाँले घट्याे

काठमाडाैं । सुनको भाउ आज उच्च मूल्यबाट तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ६७ हजार चार सय रुपैयाँ पुगेर अहिलेसम्मकै धेरै मूल्यको कीर्तिमान बनाएको सुनको भाउ आज चार सय रुपैयाँले...

नेपालले जलवायु क्षतिपूर्तिको विषयलाई प्राथामिकताका साथ उठाउने

काठमाडाैं ।  जलवायुसँग सरोकार राख्ने मन्त्रालयहरूले विश्व जलवायु सम्मेलन (कोप–२९) मा क्षतिपूर्तिको मुद्दालाई सशक्त रूपमा उठाउने तयारी गरेका छन् । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा हिजो भएको छलफलमा मन्त्रालयका सचिव र प्रतिनिधिहरूले...

कीर्तिपुरकाे पांगा शालिकसहित जुवातास खेलिरहेका ३२ जना पक्राउ

काठमाडौं । काठमाडौं, कीर्तिपुर नगरपालिका-८ पांगा शालिक बस्ने राम कृष्ण महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा राम कृष्ण समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९...

RECENT POSTS

HOT NEWS