अवैध लागूऔषध सहित ७ जना पक्राउ

काठमाडौं । दाङ, तुलसीपुर उपमहानगरपालिका-८ दुधयानाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ६ सय ९० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-८ बस्ने ५३ वर्षीया तिल कुमारी बिश्वकर्मालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट...

सस्तोमा औषधि उपलब्ध गराउन मूल्य समायोजन हुने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई आधारभूत औषधि कम मूल्यमा उपलब्ध गराउन सरकार तयार रहेको जनाएका छन् । औषधिको उचित मूल्य तथा गुणस्तरवृद्धिका लागि सुझाव दिन गठित समितिका पदाधिकारीसँग मन्त्रालयमा आइतबार भएको छलफलमा...

थाई एयर एसियाको विमान उड्डयन प्राधिकरण कारबाही

काठमाडौं । उडान अनुमति नलिई काठमाडौं आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । थाइल्याण्डबाट काठमाडौं आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरेको हो । करिब एक...

गैरआवासीय नेपाली नेपालका अवैतनिक राजदूत

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको जनाउनुभएको छ । गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नेपालका अवैतनिक राजदूत भएको जनाउनुभयो...

भुटानमाथि बंगलादेशकाे जित

काठमाडौं । साबिक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भुटानमाथि ७–१ गोलको सजिलो जित हासिल गरेको हो । बंगलादेशले प्रारम्भदेखि नै भुटानलाई दबाबमा...

शेयर बजारमा कारोबार घट्याे

काठमाडौं । साताकाे पहिलाे दिन शेयर बजारमा कारोबार घटेकाे छ ।  नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ओरालो लागेर दुई हजार छ सय १६...

न्यायमूर्तिमाथि मारवाडीको संगीन आरोपः अंग नपुगि हतार–हतारमा फैसला भएछ

काठमाडौं  । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको ९ रोपनी ९ आना २ पैस जग्गा २१ वर्षदेखि कब्जा गरिरहेको मारवाडी सेवा समितिले काठमाडौं जिल्ला अदालतको अवहेलना गरेको छ । मारवाडी सेवा समितिले पाटन उच्च अदालतमा दायर...

राष्ट्रिय मातृभूमि पार्टीकाे शुभकामना आदानप्रदान सम्पन्न

काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले एक भव्य समारोह गरी शुभकामना आदानप्रदान तथा राजनैतिक विषयमा छलफल गरेको छ । पार्टीका अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तीत्वहरु समाजसेवीहरु युवा वर्गका अगुवाहरु भ्रष्ट्रचार विरोधी अभियन्ता रमेश...

दोलखा केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गयाे

काठमाडौं । दोलखाको केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास थियो । भूकम्पले पुर्‍याएको क्षतिको विवरण प्राप्त नभएको...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २३ कात्तिकदेखि १८ चैतसम्म रातको समयमा बन्द

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २३ कात्तिकदेखि १८ चैतसम्म रातको समयमा बन्द गरिँदैछ । तर, यस समयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले भने अहिलेकै व्यवस्था अनुसार ६ घण्टा ५० मिनेटको ड्युटी समय कायम गरी...

RECENT POSTS

HOT NEWS