आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु
दाङ । सल्यानको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६...
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ
काठमाडौं । वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी उदयपुर त्रियुगा नगरपालिका-१० ठेगाना भएका सुजन आचार्य पक्राउ परेका छन् ।
कम्बोडियाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शुक्रबार...
मर्यादित रूपमा चाडपर्व मनाउन आग्रह
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले आज एक सूचना जारी गर्दै चाडपर्वको समयमा शान्ति सुरक्षामा...
माइतीघरमा लामिछाने पक्राउविरुद्ध प्रदर्शन
काठमाठौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले माइतीघरमा प्रदर्शन गरेका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेको विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’ लेखिएको प्लेकार्डसमेत बोकेका छन्...
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह
वासिङ्टन डिसी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरे ।
अमेरिकी उद्योग...
एनआरएनएको एकताको विषयमा दायाँ बायाँ नगरौं : कुल आचार्य
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनलाई अपरिहार्य ठहर गर्दै सबै पक्षलाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् ।
परराष्ट्र मन्त्रालयले कात्तिक १ मा एनआरएनए...
इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु
एजेन्सी । पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु हुनुका साथै बेरुतको दक्षिणी उपनगरका भवनहरूमा भौतिक क्षति भएको लेबनानको राष्ट्रिय सञ्चार माध्यामले शुक्रबार जनाएको छ । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए)...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित जंगल छेउबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५ किलोग्राम सहित सोही उपमहानगरपालिका-३ बसामाडी बस्ने २४ वर्षीय पन्चलाल थिङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी...
नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुग्याे
काठमाडाैं । नेपाल समूह 'बी' को विजेता बन्दै साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बिहिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६-० गोलले हरायो । नेपालका लागि रेखा पौडेलले...
सिद्धार्थ बैंक र दुसित थानि हिमालयन रिसोर्टबिच सम्झौता
काठमाडौं । सिद्धार्थ बैंक र दुसित थानि हिमालयन रिसोर्ट प्रा. लि. बिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले धुलिखेलस्थित रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग...

























