आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

धनकुटा । शहिदभुमी गाउँपालिका-३ डाँडागाउँ बस्ने थामशेर राईको घरमा बुधबार दिउँसो आगलागी हुँदा घर र घरभित्र रहेका लत्ताकपडा, अन्नपात, सुनचाँदी, काठपात, कागजपत्र, नगद लगायतका सरसामान जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको...

नेपाल जापानसँग ९–२ को पराजय

काठमाडौं । नेपालले एएफसी यू–१७ एसियन कप २०२४ छनोटको आफ्नो पहिलो खेलमा नेपाल जापानसँग ९–२ को पराजय बेहोरेको छ । बुधबार राति कतारको दोहास्थित हमद बिन खालिफा स्टेडियममा भएको खेलमा साबिक विजेता जापानले आफ्नो दबदबा कायम...

रास्वपाले नेपाली जनताको चाहनालाई उपहास गरेको भन्दै आपत्ति

काठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भइरहेका पछिल्ला गतिविधिले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन तथा उपहास गरेको भन्दै नेपाली काँग्रेसले आपत्ति जनाएको छ। सहकारी ठगी र संगठित अपराध मुद्दामा पक्राउ परेर...

सरकारका १०० दिन,भ्रष्टाचारी बचाउनै ब्यस्त: प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको सय दिन भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको टिप्पणी गरेका छन् । बुधबार बिहान पार्टीनिकट नेपाल बुद्धिजीवी सङ्गठनका पदाधिकारीहरूसँगको भेटमा प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । ‘सरकारको सय...

मौरी चरन सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाला निकायसँग अनुरोध

नारायणगढ । मौरीपालन विकास केन्द्र भण्डार चितवनले मौरी चरनका लागि सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाला निकायसँग अनुरोध गरेको छ। हाल मौरीको चरन समय भएको हुँदा देशका विभिन्न क्षेत्रमा चरनका लागि मौरी लैजानपर्ने हुँदा मौरी चरन...

इन्भेस्टमेन्ट मेगा बैंककाे पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद नाफा ३.८ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म १ अर्ब ५२...

नेपालले फिफा विन्डोमा ताजिकिस्तानसँग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले तुलनात्मक रुपमा बलियो ताजिकिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने पक्का गरेकाे छ । एन्फाले जानकारी दिए अनुसार नेपालले नोभेम्बरको फिफा विन्डोमा ताजिकिस्तानसँग उसकै घरेलु मैदानमा खेल्ने छ । जसका...

ट्रायल पास गर्ने बित्तिकै नागरिक एपमा कसरी आइपुग्छ लाइसेन्स ?

काठमाडौं । बागमती प्रदेशमा अब भौतिक सवारी चालक अनुमति पत्र (लाइसेन्स) बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ । नागरिक एपमा लिङ्क गरिएको लाइसेन्सबाटै चिट दिन सकिने व्यवस्था लागू भएपछि लाइसेन्स बोकेर हिँड्नुपर्ने बाध्यता हटेको हो...

कथानक चलचित्र ‘देववाणी’को टिजर सार्वजनिक

काठमाडौं । मंसिर ७ गतेदेखि प्रदर्शन तयारीमा रहेको चलचित्र ‘देववाणी’को टिजर सार्वजनिक भएको छ । बाबु बलामी निर्देशित एक्सनप्रधान टिजरले कथावस्तुबारे प्रकाश पारेको छ । कुन्दन भारद्वाज, सुनिल थापा, रवीन्द्र झा, ध्रुव कोइरालाको शीर्ष भूमिका...

एमालेले विपक्षमा बोल्ने तीन नेतालाई प्रष्टिकरण पत्र पठायाे

काठमाडौं ।  एमालेले ‘दानमा’ पार्टी कार्यालय बनाउने निर्णयको विपक्षमा बोल्ने तीन नेतालाई प्रष्टिकरण पत्र पठाएको छ। मंगलबार महासचिव शंकर पोखरेलले सल्लाहकार भीम रावल, स्थायी कमिटि सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्यलाई सात दिनभित्र प्रष्टिकरण पेश...

RECENT POSTS

HOT NEWS