विपद्मा परी मृत्यु भएका परिवारलाई आर्थिक सहायता दियाे
काठमाडाैं । नेपाल सरकार मातहतमा रहेकाे गृह मन्त्रालयले अति भारी वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत विपद्का घटनामा परी मृत्यु भएका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ।
गत असोजको दोस्रो साता आएको विपदमा परी...
मितेरी सहकारीको अनियमितता प्रकरणमा खोजीका लागि इन्टरपोलको सहयोग लिइने
काठमाडौं । ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता भएको प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग पनि लिइने भएको छ।
सहकारी ठगीबारे अनुसन्धान गरिरहेको...
‘ग्लोबल एन्टि–रेसिज्म च्याम्पियन्स अवार्ड’ उर्मिला चौधरी पाइन
काठमाडाैं । साढे ११ वर्ष कमलरी जीवन बिताएकी र मुक्त भएपछि कमलरी मुक्ति अभियानमा लागेकी दाङ गढवाकी उर्मिला चौधरीले ‘ग्लोबल एन्टि–रेसिज्म च्याम्पियन्स अवार्ड’ पाएकी छिन्।
अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको सन् २०२४ को ‘ग्लोबल एन्टि–रेसिज्म च्याम्पियन्स...
रेग्मी मिडिया इंकको लाइसेन्स खारेज
काठमाडाैं । रूपन्देहीको इन्टरनेट सेवा प्रदायक कम्पनी रेग्मी मिडिया इंकको लाइसेन्स खारेज भएको छ ।
नवीकरणका लागि तोकिएको समयावधिभित्र नियमानुसार निवेदन पेस नगरेकोले रेग्मी मिडिया इंकको लाइसेन्स स्वतः रद्द भएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको...
सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । उदयपुर, त्रियुगा नगरपालिका-७ चुहाडेस्थित सडकमा बाग्मती प्रदेश ०१-००६ ख ५३५२ नम्बरको बसले प्रदेश नम्बर ३-०२-००६ प ७०८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका-५ पुर्वी श्रीपुर बस्ने १८ वर्षीय अंशु राईको...
कीर्तिपुरमा देवी नाँच प्रदर्शन भिडियाे सहित
कीर्तिपुर । कीर्तिपुरकाे तः ननि टाेलेका संस्कृतिप्रेमी युवाहरूकाे सकृयतामा परापूर्व कालदेखि चलाउँदै आइरहेको करिब ३ सय वर्ष पुरानो देवी नाँच (देव प्याखं) देखाएकाे छ ।
गत कार्तिक १ गते शुक्रबार देखाएकाे साे नाच कीर्तिपुरकाे धार्मिक...
बुढिखोलामा डुबेर मृत्यु
काठमाडौं । मोरङ, बुढिगंगा गाउँपालिका-५ डिपुटोल छेउस्थित बुढिखोलामा डुबेर सोही ठाउँ बस्ने खटर शर्माको छोरा १५ वर्षीय आनन्द शर्माको सोमबार दिउँसो मृत्यु भएको छ ।
नुहाउने क्रममा डुबेर अशक्त भएका उनको सामुदायिक अस्पताल दुहबी हुँदै...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । झापा, बिर्तामोड नगरपालिका-७ खालबारी बस्ने दुर्गा प्रसाद मैनालीको मैनाली कृषी फर्ममा विद्युत सर्ट भई सोमबार साँझ आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
कैलाली, गोदावरी नगरपालिका-५ गेटा...
स्नातक गरेकाहरुलाई सार्वजनिक सेवामा इन्टर्नसिप गराउने तयारी
काठमाडौं । सरकारले विभिन्न विषयहरु अध्ययन गरेका विश्वविद्यालयका स्नातकहरुलाई सार्वजनिक सेवामा इन्टर्नसिप गराउने तयारी थालेको छ।
सोमबार बसेको सचिव बैठकले विश्वविद्यालयका विद्यार्थीलाई सार्वजनिक सेवामा इन्टर्नसिप गराउन एक स्तरीकृत ढाँचा (स्टान्डर्ड फर्म्याट) निर्माण गर्ने निर्णय गरेको...
तिहारमा ३८ करोड रुपैयाँ फुलको माला खपत हुने अनुमान
काठमाडौं । यसपालीको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फुलको माला खपत हुने अनुमान गरिएको छ ।
फ्लोरिकल्चर एसोसिएसनका अनुसार सयपत्री, मखमली र गोदावरी गरेर उक्त मूल्य बराबरको माला खपत हुने अनुमान छ ।
एसोसिएसनका निवर्तमान अध्यक्ष...

























