सरकारी वेबसाइट एकै खालको बनाउँदै अद्यावधिक गर्ने

काठमाडौं । सरकारी कार्यालयको वेबसाइटमा एकरुपता कायम गर्ने निर्णय भएको छ । सोमबार सिंहदरबारमा बसेको सचिव बैठकले सरकारी कार्यालयको वेबसाइटलाई एकै खालको बनाउँदै अद्यावधिक गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विकास...

सामाखुसी यातायात प्रालिद्वारा १५ वटा बस सञ्चालनमा

काठमाडौं । सामाखुसी यातायात प्रालिले ७ करोड रुपैयाँको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ। विसं २०५७ मा काठमाडौं उत्तरी क्षेत्रका नागरिकको सहजताका लागि सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि थप १५ बस सञ्चालनमा ल्याएको हो। प्रालिका...

काठमाडौं उपत्यका फेरि प्रदूषित

काठमाडौं । वर्षायाम सकिएसँगै काठमाडौं उपत्यका फेरि प्रदूषित बनेको छ । उपत्यकाका विभिन्न स्थानमा वायु प्रदूषणको मात्रा अस्वस्थकरको तहमा पुगेको छ । वातावरण विभागको पछिल्लो २४ घण्टाको रेकर्डअनुसार, रत्नपार्कमा वायुको गुणस्तर एक्यूआई (एयर क्वालिटी इन्डेक्स)...

करेन्ट लागेर मृत्यु

  रौतहट । माधवनारायण नगरपालिका-९ बस्ने २४ वर्षीया रिङकु देवी सहनीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । गढिमाई नगरपालिका-७ धनाडीस्थित लागेको माहाबिरी झण्डा मेलामा जडान गरेको विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको...

अमेरिकालाई तेेस्राे खेलमा पराजित गर्दै पहिलाे टी २० मा नेपालकाे क्लीन स्वीप

काठमाडौं । अमेरिकामा आयोजित नेपाल र अमेरिकाबीच भएको पहिलो टी–२० सिरिज नेपालले क्लीन स्वीप गरेको छ। दुई खेल जितेर उपाधि जितिसकेको नेपालले आज तेस्रो खेल समेत जित्दै सिरिज नै क्लीन स्वीप गरेको हो। अमेरिकाको ग्रान्ड प्रेरी स्टेडियममा...

बढ्याे सुनकाे भाउ

काठमाडौं ।  अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ। सोमबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। सुन तोलामा ६ सय रुपैयाँ महँगिएको छ। यस दिन नेपाली बजारमा सुनको भाउ...

कुमारी बैंकको उद्यमी प्रशिक्षण सम्पन्न

काठमाडौं । युसएड सँगको साझेदारीमा “देशै भरि बर्षै भरि” उद्यमशिलता विकास एवं प्रवर्द्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ्ग सँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम...

बन्दिपुरमा चाडपर्व उत्सव सञ्चालन हुने

पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा कार्तिक ९ देखि १५ गते सम्म भव्य रुपमा चाडपर्व उत्सव सञ्चालन हुने भएको छ । जस अन्तर्गत पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना बन्दिपुर हिलमा नेपालीहरूको दोस्रो मुख्य चाड तिहारको अवसरमा...

विहान उठ्नासाथ खाली पेटमा १ गिलास पानी पिउनु लाभदायक

जीवित प्राणीका लागि पानी नभइ नहुने अति आवश्यक ‘तत्व’ हो । मानवीय स्वास्थ्यका लागि पानी लाभदायक पनि छ । तर, पानी कतिबेला कसरी सेवन गर्ने भन्ने वियमा चाहिँ विचार गर्नुपर्ने हुन्छ । चिकित्सकहरुको सल्लाहा अनुसार,...

नर्भिक अस्पतालमा पहिलो पटक ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार

काठमाडौं । नर्भिक अस्पतालमा पहिलो पटक ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार गरिएको छ। नर्भिक अस्पतालका कलेजो रोग विशेषज्ञ डा शेखर पौडेल नेतृत्वको टोलीले मोरङ पथरीका २७ वर्षीय सन्दिप तिम्सिनामा बड चियारी सिन्ड्रोमको सफल उपचार...

RECENT POSTS

HOT NEWS