सावित्रा भण्डारी आज फ्रान्सबाट नेपाल फर्किदै

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बा आज फ्रान्सबाट नेपाल फर्किदैछन् । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा सहभागी हुन साम्बा ढिलो गरि नेपाल फक्रिन लागेकी हुन् । साम्बा आजराती काठमाडौं आइपुग्ने...

दक्षिण बेरुत लक्षित इजरायली हवाई आक्रमण

बेरुत । इजरायली सेनाले लेबनानको हिजबुल्लाह आन्दोलनको गढ खाली गर्न नागरिकहरूलाई चेतावनी दिएपछि आइतबार दुई इजरायली हवाई आक्रमणले दक्षिण बेरुतलाई लक्षित गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो निवासमा आक्रमण गरेर आफ्नो हत्या गर्ने...

पौडीमा दुई नयाँ कीर्तिमान बन्यो

काठमाडौं । वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपका लागि शनिबार भएको छनोट खेलबाट २ महिला र २ पुरुष गरी ४ खेलाडी छनोट भएका छन् । सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा भएको प्रतियोगितामा २ नयाँ राष्ट्रिय कीर्तिमान पनि बनेको छ...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । प्युठान, ऐरावती गाउँपालिका-२ टिकुरीस्थित सडकमा लु.२७ प ९१३४ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-६ अर्लाबाङ बस्ने २७ वर्षीय नवराज श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । उदयपुर, कटारी नगरपालिका-१४ भदौरे बस्ने केशर कुमारी मगरको घरमा शनिबार दिउँसो आगलागी हुँदा घर र घरभित्र रहेको भाँडावर्तन, लत्ताकपडा र फर्निचर लगायतका सामानहरू पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट...

रास्वपाका सभापति रवि लामिछाने पक्राउपछि यी क्षेत्र निषेधित घोषणा

पोखरा । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउपछि कास्कीको शहीद चोक र गैह्रापाटन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । यो निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने जिल्ला प्रशासन...

नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ६ सय...

देशभर पश्चिमी वायुको प्रभाव

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रही...

नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकिए

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो । नेपाल स्टार खेलाडी सावित्रा भण्डारी साम्बा बिना नै खेलेको थियो । उनको...

विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च २१ खर्ब ५२ अर्ब रुपियाँ

काठमाडौं । विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च २१ खर्ब ५२ अर्ब रुपियाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको तीन महिनाको अवधिमा भएको कामकाजको प्रगति...

RECENT POSTS

HOT NEWS