सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले शुक्रबार एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंक,...
कात्तिक २ र ३ गते जुकाको औषधी र भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै सरकार
काठमाडौं । सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै आगामी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई लक्षित गरी...
भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । ‘हनी ट्रयाप’ प्रकरणमा ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको ललितपुर प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए ।
पक्राउ पुर्जी जारी भएसँगै...
डडेल्धुरामा रात्रिबस दुर्घटनामा एकै परिवारका ४ जनाकाे मृत्यु
काठमाडौं । डडेल्धुरामा भएको रात्रिबस दुर्घटनामा परी मृत्यु भएका चारै जना एकै परिवारका रहेका खुलेको छ।
मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–३, बैतडीका ४५ वर्षीया जयमति बोहरा, उनका नाबालक छोरा, २० वर्षीया कमला बोहरा र २२ वर्षीय...
मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियामाथि गोलको वर्षा
काठमाडौं । लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियामाथि गोलको वर्षा गरेको छ । फिफा विश्वकप–२०२६ को दक्षिण अमेरिकी छनोटको खेलमा मेस्सीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले बोलिभियालाई ६–० गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा मेस्सीले...
गोली लोड गरिएको पेस्तोलसहित एक पक्राउ
भक्तपुर । गोली लोड गरिएको पेस्तोलसहित एक जनालाई पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरले काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ स्थायी घरभई हाल सूर्यविनायक नगरपालिका–८ रानीकोट बस्दै आएका ३६ वर्षीय प्रेम तामाङलाई मंगलबार सांझ पक्राउ गरेको...
नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै २८ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा बाहिरिए
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै २८ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा बाहिरिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार शिक्षामा २८ अर्ब १६ करोड रुपैयाँ विदेशिएको...
लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।
सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण...
साफ वुमन्स च्याम्पियनसिप २०२४ को तयारी पूरा
काठमाडौं । हाल संयुक्त अरब इमिरेट्सको अबुधाबी कन्ट्री क्लबमा आबद्ध रहेकी रेखा पौडेल नेपाल आइपुगेकी छिन्।
उनी प्रतियोगिताको लागि मंगलवार विहान मात्र स्वदेश आएकी हुन्।
अब भुटानविरुद्ध खेलमा उनी र रश्मी घिसिङले नेपालको आक्रमण सम्हाल्ने अनुमान रहेको...
पत्रकारमाथि आक्रमण गरि क्यामरा ताेेडफाेड गर्नेमाथि कडा कारवाही गर्न प्रेस सेन्टरकाे माग
काठमाडाैं । प्रेस सेन्टर नेपालले उदयपुरका पत्रकारमाथि आक्रमण गरि क्यामरा ताेेडफाेड गर्नेमाथि कडा कारवाहीकाे माग गरेको छ ।
उदयुरमा असाेज २३ गते बुधबार राैता स्प्रिङ वाटर प्रा.लि.द्वारा उत्पादित खानेपानीकाे सिलप्याक जारभित्र कुखुराकाे प्वाँख फेला परेकाे...

























