राष्ट्रिय उद्धार यात्राको पहिलो दिन १० जनाको उद्धार
काठमाडाैं । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्राको पहिलो दिन हिजो झापाबाट १० जनाको उद्धार भएको छ ।
विभिन्न ठाउँबाट नौ जना पुरुष र...
तानसेन नगरपालिकामा चितुवा मृत फेला
पाल्पा । पाल्पाको तानसेन नगरपालिका–१२ मा एक चितुवा मृत फेला परेको छ ।
चण्डीभन्ज्याङ्ग–जोर्ते सडकको नालीमा सोमबार चितुवा मृत फेला परेको हो । चितुवा मृत्युको कारण खुलेको छैन ।
डिभिजन वन कार्यालयका अनुसार पुच्छर नभएको अवस्थामा...
अधिकांश तरकारीको भाउ घट्याे
काठमाडौं । कालीमाटी होलसेल बजारमा मंगलबार अधिकांश तरकारीको भाउ घटेको छ । दशैंका कारण आपूर्ति नहुँदा तरकारी महँगिएको थियो । विभिन्न जिल्लाबाट आपूर्ति हुन थालेसँगै मंगलबार धेरैजसो तरकारी सस्तिएको छ ।
सानो गोलभेँडा, मुला, घिउ...
मनकामना केबलकार तीन दिन बन्द हुने
चितवन । मनकामना केबलकार आजदेखि तीन दिन बन्द हुने भएको छ ।
मर्मत सम्भारका लागि मंगलबार, बुधबा र बिहीबार तीन दिन केबलकार बन्द गर्न लागिएको हो ।
नवमी, महादशमी र एकादशीका दिन बन्द रहेको केबलकार द्वादशीका...
मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु
चितवन । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–३ शान्तिचोकमा मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।
खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको ना ४६ प ८२४८ नम्बरको मोटरसाइकल र टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना...
अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै
काठमाडौं । म्याग्दीको बेनी नगरपालिका—९ घतानका ६० वर्षीय दिलबहादुर दमाईं र बेनी नगरपालिका–२ ज्यामरुककोटका ७१ वर्षीय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै आएका छन् ।
गाउँमा कोही नयाँ पाहुनाको...
दुई जनजातिहरू बिचको झडपमा ११ जनाको ज्यान गयाे
खैबर पख्तुनख्वा,पाकिस्तान। पाकिस्तानको खैबर पख्तुनख्वाको माथिल्लो कुर्रम जिल्लामा दुई जनजातिहरू बिचको झडपमा ११ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाँच जना बालबालिका र छ जना महिला रहेका छन् ।
गत महिना तल्लो कुर्रम जिल्लामा जग्गा...
दुर्गा भवानीको मूर्ति आज विसर्जन गरिँदै
खजुरा (बाँके) । विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज विसर्जन गरिँदै छ । यहाँका सहरबजार तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएका दुर्गा मूर्तिलाई राप्ती नदी, मान खोला र कर्णाली नदीमा लगेर सेलाइने...
बडादशैंको अवसरमा सर्वसाधारणलाई निःशुल्क बस सेवा
काठमाडौं । नेपाल प्रहरीले बडादशैंको अवसरमा सर्वसाधारणलाई निःशुल्क बस सेवा प्रदान गरेको छ । प्रहरीले दशैंको अवसरमा नागरिकहरुको सहज आवातजावतका लागि आज (दशैंको टीकाको दिन) काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।
दशैंमा सार्वजनिक...
विश्व बैंकले नेपालको विपद् प्रतिकार्यका लागि १५ करोड अमेरिकी डलर सहायता रकम स्वीकृत
काठमाडौं । विश्व बैंकले नेपालको विपद् प्रतिकार्यका लागि १५ करोड अमेरिकी डलर (२० अर्ब रुपैयाँभन्दा बढी) सहायता रकम स्वीकृत गरेको छ ।
नेपालको विपद् प्रतिकार्य र लचिलोपन बलियो बनाउन विश्व बैंकको कार्यकारी निर्देशक बोर्ड बैठकले...
























