दुर्घटनामा खेलाडीको मृत्यु भएपछि नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ स्थगित
पोखरा । खेलका क्रममा भएको दुर्घटनामा खेलाडीको मृत्यु भएपछि नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ स्थगित भएको छ ।
राष्ट्रिय खेलकुद परिषदको निर्देशन अनुसार प्याराग्लाइडिङ अनिश्चितकालका लागि स्थगित गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग ग्लाइडिङ संघ शैलेन्द्र राउतले...
‘प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य’ कार्यक्रम सम्पन्न
काठमाडाैं । पाकिस्तानमा जन्मिएर दुबईको प्रतिष्ठित अस्पतालमा काम गरिरहेकी मनोचिकित्सक डा। इरा नइमले शनिवार काठमाडौंमा विशेष प्रस्तुति दिएकी छन् । ‘प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य’ भन्ने विषयमा उनले २ घण्टा लामो प्रस्तुति दिएकी हुन् ।
थापाथलीस्थित...
साहित्यकार सीता भट्टराई को बाह्रौं कृति ‘’धराकर्षण’’ महाकाब्य बिमोचन
काठमाडाैं । ऐरावती प्रकाशन प्रा. लि को आयोजनामा नेपाली साहित्याकाशमा एक दर्जन कृति प्रस्तुत गरिसकेकी बरिष्ठ साहित्यकार सीता भट्टराईद्वारा सिर्जीत ‘’धराकर्षण’’ महाकाब्य लाइ नेपाल प्रज्ञा प्रतिष्ठानमा एक बिशेष कार्यक्रमको आयोजना गरि सार्वजनिकिकरण तथा काब्य...
अन्धविश्वासले घर–सम्पत्ति छाडेर सडकमा पुर्यायो
ढोरपाटन । बुर्तिबाङ–बोङ्गादोभान सडक छेउमा एउटा सानो छाप्रो छ । छाप्रोमाथि अनकन्टार भिर, तल तमानखोला । त्यही छाप्रोमा बस्नुहुन्छ ६७ वर्षीय देवीराम दर्जीको परिवार । काठ, मुडा र पुराना जस्तापाताले बनेको छाप्रोले राम्रोसँग घाम पानी...
म्याग्दीको बेनीमा तेक्वान्दो सुरु
म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा तेक्वान्दो खेल सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता बेनीको कालीपुल कबर्डहलमा कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ ।
सात वटा प्रदेश, तीन वटा विभागीय र...
देउता रिसाउँछन् कि भन्ने डरले छाउगोठमा बस्न बाध्य
टीकापुर । लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ । कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ ।
बाढीले सबैभन्दा...
देउता रिसाउँछन् कि भन्ने डरले छाउगोठमा बस्न बाध्य
काठमाडौं । खप्तडछान्ना गाउँपालिका –५ की रमिला आग्री पहिलोपटक महिनावारी हुँदादेखि नै छाउगोठमा बस्न थाल्नुभएको थियो । अहिले उहाँको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ ।
सुरु–सुरुमा महिनावारी हुँदा घरभित्रै बस्ने चाहाना...
सत्यमाेहन जोशीलाई दिउँसो ४ बजेसम्म सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गर्न सकिने
काठमाडाैं । आइतबार निधन भएका शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीर दिउँसो सर्वसाधारणको श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका कार्यालयको परिसरमा राखिने भएको छ।
किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार अहिले उनको पार्थिव शरीर अस्पतालमै...
युक्रेनको गरिबी दश गुणाले वृद्धि
मस्को – युक्रेनी शहरहरूमा नागरिक पूर्वाधारमा रुसी हमलाले डरलाग्दो आर्थिक अवस्थालाई जटिल बनाएको छ। यस वर्ष मात्रै युक्रेनको गरिबी दश गुणाले वृद्धि भएको विश्व बैंकका एक शीर्ष अधिकारीले बताएका छन्।
पूर्वीयुरोपका लागि विश्व बैंकका क्षेत्रीय...
शताब्दी पुरूष सत्यमोहन जोशी १०३ वर्षको उमेरमा निधन
काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान निधन भएको छ। उहाँको १०३ वर्षको उमेरमा आइतबार बिहान ललितपुरस्थित किष्ट अस्पतालमा निधन भएको उहाँकी भतिजी देवकी श्रेष्ठले जानकारी दिनुभयो ।
‘बिहानै अक्सिजनको लेभल एकदमै घट्यो भन्ने...
























