सत्यमोहन जोशीको जन्मकुण्डली दाहासंस्कार

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको चिना (जन्मकुण्डली)को दाहासंस्कार गरिएको छ।  जोशीको इच्छाबमोजिम उनको पार्थव शरीर किष्ट अस्पताललाई हस्तान्तरण गरेपछि उनको जन्मकुण्डलीको दाहासंस्कार गरिएको हो। जोशीका जेठा छोरा अनुराज जोशी र कान्छा छोरा डा....

मध्यपुर ठिमी धुन्चेपाखाबाट एक किशोर बेपत्ता

भक्तपुर । भक्तपुर मध्यपुर ठिमी धुन्चेपाखाबाट एक किशोर बेपत्ता भएका छन् । सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका –७ स्थायी घर भएका १६ वर्षीय किशोर अङ्कित तिमल्सिना शनिबार बिहान साढे ९ बजेदेखि हराइरहेको परिवारका सदस्यले बताउनुभएको छ...

 नेपालको शहरी क्षेत्रको जनसङ्ख्या ६६.०८ प्रतिशत पुग्याे

काठमाडौं । नेपालको शहरी क्षेत्रको जनसङ्ख्या ६६.०८ प्रतिशत पुगेको छ । जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार शहरी क्षेत्रमा बसोवास गर्नेको जनसङ्ख्या २०६८ को जनगणनाको परिणामभन्दा बढेको शहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र दङ्गालले जानकारी दिनुभयो...

चुनावपछि गठबन्धनले दुई तिहाइको सरकार बनाउँछ : मन्त्री कार्की

इनरुवा । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि, कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि गठबन्धनले दुई तिहाइको सरकार बनाउने दाबी गर्नुभएको छ। सुनसरीको कोसी गाउँपालिकाको लौकहीमा नेपाली कांग्रेस सुनसरी क्षेत्र...

नौजना स्वतन्त्र उम्मेदवारसँग स्पष्टीकरण माग

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलको निर्वाचन चिह्न लौरोलाई स्वतन्त्र उम्मेदवारको चिह्न भनी प्रचारप्रसार गर्ने नौजना स्वतन्त्र उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ। आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका...

प्रधानमन्त्री देउवाद्वारा सत्यमाेहन जाेशीप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडाैं ।  वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुर महानगरपालिका पुगेका छन् । आज आइतबार बिहान निधन भएका जाेशीलाई श्रद्धाञ्जली दिन त्यहाँ पुगेका प्रधानमन्त्री देउवाले पुष्पगुच्छासहित उनकाे पार्थिव शरीर दर्शन...

‘प्रेमगीत ३’ले ३७ करोड बढी रुपैयाँ कमाउन सफल

काठमाडाैं । नेपाली चलचित्र ‘प्रेमगीत ३’ले ३७ करोड बढी रुपैयाँ कमाउन सफल भएकाे छ । असोज ७ गतेदेखि नेपाल, भारतसहित ‘वर्ल्डवाइड’ रूपमा एकसाथ प्रदर्शनमा आएको चलचित्रले तीन सातामा ३७ करोड २६ लाख (नेपाली रुपैयाँ)कलेक्सन गरेको...

इबाेला नियन्त्रण गर्न युगान्डाका २ जिल्लामा लकडाउन

इबोलाको प्रकोपपछि युगान्डाका दुई जिल्लामा तीन हप्ता लामो लकडाउन लागू गरिएको छ । मुबेन्डे र छिमेकी कासान्डामा बार, नाइटक्लब, प्रार्थना स्थल र मनोरञ्जनका स्थलहरु बन्द गरिनेछन् भने कर्फ्यू समेत लागू गरिने बताइएको छ । युगान्डाका...

सुनको मूल्य ताेलामा हजार रूपैयाँले घट्याे

काठमाडौ । स्थानीय बजारमा आइतवार (आज) सुनको मूल्य ताेलामा हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९३ हजार १०० रूपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन...

तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

नवलपरासी (पूर्व) ।  गैंडाकोट नगरपालिका-४ बस्ने ओम बहादुर पुन मगरको घरबाट तास खेलिरहेको अवस्थामा ओम बहादुर पुन मगर समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त...

RECENT POSTS

HOT NEWS