नेपाललाई वार्षिक ५८ लाख ६७ हजार मेट्रिक टन खाद्यान्न आवश्यक
काठमाडौं । खाद्यान्नमा नेपाल बचतकै अवस्थामा रहे पनि बर्सेनि निकै ठूलो परिमाणमा खाद्यान्न आयात हुने गरेको छ ।
मुलुकमा आव २०७८/७९ मा एक करोड सात लाख ७२ हजार मेट्रिक टन खाद्यान्न (धान, मकै, गहुँ, कोदो,...
शङ्खधर सम्मान मानन्धरलाई प्रदान गर्ने
काठमाडौं । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले यस वर्षको ‘शङ्खधर सम्मान’ विराट नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुर, श्यामकृष्ण मानन्धरलाई प्रदान गर्ने भएको छ ।
नेपाल संवत् ११४३ नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुने शङ्खधर साख्वाःको प्रतिमामा...
एभरेष्ट बैंककाे नयाँ खाता खाेल्दा अकाउन्टमा २८० रुपैयाँ जम्मा हुने
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २८औँ वार्षिकोत्सवका अवसरमा नयाँ सुविधा ल्याएको छ । यसअन्तर्गत भोलि अर्थात् कार्तिक १ गते अनलाइनबाट बैंक खाता खोल्दा नयाँ ग्राहकले उक्त बैंक अकाउन्टमा २८० रुपैयाँ जम्मा हुनेछ ।
त्यस्तै अनलाइनबाट बैंक...
बन्दसूचीमा समावेश भएको भए जरिवाना नबुझाउने उम्मेदवारको नाम बन्दसूचीबाट हटाइने
काडमाडौं । स्थानीय तह निर्वाचन, २०७९ मा उम्मेदवार भएर तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारहरूले आगामी कार्तिक ५ गतेभित्र जरिवाना रकम बुझाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ। आइतबार एक सूचना जारी गर्दै आयोगले जरिवाना...
सुनको मूल्य सामान्य रूपमा बढ्याे
काठमाडौं । याे महिनाको अन्तिम कारोबार दिन आज सोमबार नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य बढेको छ। सोमबार चाँदीको मूल्यमा भने कुनै फेरबदल नआएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार सुनको मूल्य तोलामा...
आयल निगम पुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन रोक
काठमाडौं । नेपाल आयल निगम पुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन रोकेको छ । भारतबाट नियमित रुपमा घटेर नयाँ मूल्य आइरहँदा पनि निगमले भने पुरानो नोक्सानीलाई देखाएर मूल्य समायोजन गरेको छैन ।
यसले उपभोक्ता भने महँगीको...
ट्राफिक प्रहरीले चेकिङ गर्दा अवस्था ठिक नभएका २६ ओटा सवारी कारवाहीमा, १५ ओटा साधन...
काठमाडौं । थानकोटमा आइतबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका माईक्रोबस, भ्यान, ट्रिपर, हाईस, कार र टाटासुमो लगायतका २६ ओटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गर्नुका साथै १५ ओटा सवारी साधनलाई नियन्त्रणमा ...
शारीरिक सुगठन प्रतिस्पर्धामा यी टाेलीले जिते दुई/दुई स्वर्ण
पोखरा । पोखरा सभाहलमा भएको शारीरिक सुगठन प्रतिस्पर्धामा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबले दुई/दुई स्वर्ण जितेका छन्। पहिलो दिन पाँच स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा एक स्वर्ण भने नेपाल पुलिस क्लबले हात पारेको...
डेंगीका बिरामीमा घाँटी दुख्ने समस्या हुने भएकाले सतर्कता अपनाउन सुझाव
काठमाडौं । डेंगीका अधिकांश बिरामीमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकले आग्रह गरेका छन्। डेंगी संक्रमितले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका हुन्।
अल्का अस्पतालमा...
इरानकाे एक जेलमा आगलागी
काठमाडौं । राजनीतिक नेता, पत्रकार र विदेशी नागरिकलाई राख्न बनाइएको इरानकाे एक जेलमा आगलागी भएकाे छ । विभिन्न मुद्दामा जेल सजाए भएका नेता, पत्रकार राख्दै आइकाे इभिन जेलमा आगलागी भएको बिबिसीमा उल्लेख छ । त्यहाँका...

























