कैलालीमा ४ सय २३ जनामा डेङ्गु सङ्क्रमण

धनगढी । तीन महिनामा कैलालीमा ४ सय २३ जनामा डेङ्गु सङ्क्रमण भएको छ । वर्षायामको बेला अत्यधिक व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कैलालीमा यो वर्ष सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा...

इथियोपियामा हिंसा रोक्न महासचिव गुटरेसको आग्रह

संयुक्त । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले इथियोपियामा हिंसा बन्द गर्न आग्रह गर्नुभएको छ । उहाँले इथियोपियाको टिगरे क्षेत्रमा अहिले पनि हिंसा जारी रहेकाले हिंसा रोक्नुपर्ने र सो क्षेत्रमा इरिट्रयाका सेना रहेकाले ती सेना...

शिक्षाका सबै सूचना अब एकै ठाउँमा

काठमाडौं। देशभर सञ्चालित विद्यालय, विश्वविद्यालय तथा प्राविधिक शिक्षाप्रदायक संस्थासँग सम्बन्धित सम्पूर्ण गतिविधि तथा विवरण एकै ठाउँबाट उपलब्ध हुने भएको छ। यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीसम्बन्धी निर्देशिका जारी गरेको छ।...

म्यादी प्रहरीको तालिम सुरु

काठमाडौं। आगामी मङ्सिर ४ गते का लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि आवश्यक म्यादी (अस्थायी प्रहरी)को तालिम सुरु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख १५ हजार म्यादी प्रहरीको...

समानुपातिक मतपत्र आइपुग्यो

त्रिशूली । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटलाई आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र सोमबार यहाँ आइपुगेको छ । सो निर्वाचन प्रणालीतर्फको पाँच लाख ३२ हजार थान मत रुजु...

महालक्ष्मी विकास बैंकद्वारा १ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्दै

काठमाडौं । महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । कम्पनीले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असोज २७ गते सेबोनमा...

जारी टेबल-टेनिसमापुलिसका बिनेश खनियाँले तीन स्वर्ण हात पारे

पाेखरा । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा जारी टेबल-टेनिसमा नेपाल पुलिस क्लबका बिनेश खनियाँले तीन स्वर्ण हात पारेका छन्। उनले मिक्स्ड डबल, पुरुष डबल र टिम स्पर्धामा स्वर्ण जितेका हुन्। सोमबार भएको पुरुष डबल्सतर्फ बिनेश र...

नरदेवी श्वेतकाली देवी नाच

काठमाडौं । नरदेवी श्वेतकाली अजिमाको १२ वर्षे देवी नाच सोमबारदेखि तलेजु भवानी मन्दिर डबलीमा नचाइने भएको छ। कात्तिक २ गतेसम्म नचाइने नाच मखनस्थित तलेजु भवानी मन्दिरमा रातभरि नचाइने नाच समारोह समितिले जनाएको छ। समितिका सहसंयोजक...

जङ्गली कुखुराको माग स्थानीयस्तरमा बढ्याे

सिन्धुपाल्चोक । जङ्गलीमा पाइने कालिजको चोरी सिकारी रोक्न घरेलु कालिजपालन सुरु गरिएको छ । पछिल्लो समय आकर्षणमा रहेको जङ्गली कालिजको चोरीशिकारी हुन थालेपछि घरमै व्यावसायिकरुपमा पालन सुरु गरिएको हो । विशेष गरी पहाडी भेगभन्दा माथिल्लो...

नेप्से परिसूचकमा गिरावट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक २.६१ अङ्क घटेर १८५८.३३ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.२० अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.१८...

RECENT POSTS

HOT NEWS