फेरिँदै राउटेको जीवनशैली, जोखिममा सभ्यता

सुर्खेत । पछिल्लो केही दशकमा राउटे समुदायमा खाने खानादेखि छानासम्म, नानादेखि गानासम्म फेरिएको छ । जङ्गलमै स्वतन्त्ररूपमा बाँचिरहेका राउटेको सम्बन्ध दुनियाँसँग गहिरिँदै गएको छ । यसरी गहिरिएपछिका अनन्त असर राउटे समुदायले किस्ताकिस्तामा भोग्न थालेको...

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा ६७औं प्रहरी दिवस २०७९ सम्पन्न

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित विशेष समारोहबीच ६७औं प्रहरी दिवस २०७९ सम्पन्न भएको छ । प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल प्रहरी प्रधान...

९० वर्षीया वृद्धाको कारुणिक दैनिकी

फिदिम ।झाडीले छोप्न लागेको एउटा सानो टहरो ।  टहरोभित्र थोत्रिएका दुई चार वटा भाडाकुँडा । एउटा कुनामा झुण्ड्याइएका पुराना (फाटेका) कपडा देखिन्छन् । भुइँ बाख्राका बड्कौलाले भरिएको छ । आराम गर्ने ओछ्यान कुनै कुनामा देखिदैन...

कुस्तीमा स्वर्ण पदक आर्मी र सुदूरपश्चिम प्रदेशले जित्याे

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कुस्तीको महिलातर्फका स्वर्ण पदक विभागीय टोली नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले जितेका छन् । मंगलबार स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मी र सुदूरपश्चिमले समान पाँच–पाँच वटा स्वर्ण पदक...

जयरानीले जित्नुभयो तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान

पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । कास्कीको पोखरा रङ्गशालामा आज (मङ्गलबार) सम्पन्न महिला लङजम्पमा थारुले पाँच दशमलव ५८ मिटर...

विशेष अदालतबाट फैसला भएका १० वटा मुद्दामा असहमति

काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका १० वटा मुद्दामा असहमति जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले सोमबार विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको हो। पुनरावेदन गरिएको मुद्दामध्ये आठवटा घुस तथा...

मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते

काठमाडौं । झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे५प १६०४ नंको...

काठमाडौंमा दूतावास, दिल्लीबाट भिसा

काठमाडौं । विदेशमा दूतावास राख्ने मुलुकले दूतावास राखिएको मुलुकका नागरिकलाई आफ्नो देशको प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउनुपर्ने हो तर नेपालमा आवासीय दूतावास रहेका पाँच मुलुकले काठमाडौंबाट भिसा जारी गर्दैनन् । ती देशको भिसा लिनका लागि कि...

पाकिस्तानको उपचुनावमा इमरान खान कीर्तिमानी जित हासिल

काठमाडौं । पाकिस्तानमा भएको उपचुनावमा इमरान खानले कीर्तिमानी जित हात पारेका छन् । नेशनल असेम्बलीको ८ र प्रान्तीय विधानसभाको तीन सिटका लागि आइतबार उपचुनाव भएको थियो । उपचुनावमा खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले ८ मध्ये ६...

पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले वर्षाको सम्भावना

काठमाडौं । मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी...

RECENT POSTS

HOT NEWS